♫ Description About Song ♫
Sanu Maya Launa Janina Lyrics in Nepali By Sushant Khatri.
♫ Title : Sanu Maya Launa Janina | सानु माया लाउन जानिन
♫ Genere : Dedication, Love, Confession
♫ Voice : Sushant Khatri | सुशान्त खत्री
✍️ Lyrics : Santosh Sunar | सन्तोश सुनार
♫ Music : Santosh Sunar | सन्तोश सुनार
♫ Arrange : Bluess, Spark
♫ Mix Mastering : Origami Music Group
♫ Audio Theme : Sumit Malik | सुमित मलिक
♫ Audio Label : 8K EVEREST MOTION PICTURES
Sanu Maya Launa Janina Lyrics in Nepali By Sushant Khatri.
♫ Title : Sanu Maya Launa Janina | सानु माया लाउन जानिन
♫ Genere : Dedication, Love, Confession
♫ Voice : Sushant Khatri | सुशान्त खत्री
✍️ Lyrics : Santosh Sunar | सन्तोश सुनार
♫ Music : Santosh Sunar | सन्तोश सुनार
♫ Arrange : Bluess, Spark
♫ Mix Mastering : Origami Music Group
♫ Audio Theme : Sumit Malik | सुमित मलिक
♫ Audio Label : 8K EVEREST MOTION PICTURES

x
सम्झी सम्झी तिम्रो मायाले रुवाउँछ
शब्द शब्द कोर्दा कोर्दै तिम्रै नाम लेख्थेँ
आँखा चिम्लिदा म किन तिम्रै तस्बिर देख्थेँ
हुम्...हुम्...
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
तिम्ले बोलाउँदा पनि मैले
केही बोल्नै सकिन
तिम्ले बोलाउँदा पनि मैले
केही बोल्नै सकिन
तिम्ले आँखा जुधाएर हेर्यौ
मैले हेर्नै सकिन.. सानु..
छाडी गयौ, छाडी गयौ
जब दुरी टाढा भयो
रङ्ग पनि साधा भयो
तिम्रो माया गाढा भयो
तब मलाई बाधा भयो
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
नेपाली
सधैँ सधैँ तिम्रो यादले सताउँछसम्झी सम्झी तिम्रो मायाले रुवाउँछ
शब्द शब्द कोर्दा कोर्दै तिम्रै नाम लेख्थेँ
आँखा चिम्लिदा म किन तिम्रै तस्बिर देख्थेँ
हुम्...हुम्...
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
तिम्ले बोलाउँदा पनि मैले
केही बोल्नै सकिन
तिम्ले बोलाउँदा पनि मैले
केही बोल्नै सकिन
तिम्ले आँखा जुधाएर हेर्यौ
मैले हेर्नै सकिन.. सानु..
छाडी गयौ, छाडी गयौ
जब दुरी टाढा भयो
रङ्ग पनि साधा भयो
तिम्रो माया गाढा भयो
तब मलाई बाधा भयो
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
सानु माया लाउन जानिन
तिम्लाई खुसी पर्न जानिन
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
तिमी मेरो आस हौ
मेरो लागि खास हौ
मैले फेर्ने सास हौ
मात्र तिमी..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated