♫ Description About Song ♫
Sarala Lyrics in nepali, sarala yasai gari maya gara la lyrics in nepali by Nishan Bhattarai.
♫ Title : Sarala | सरला
♫ Genere : Romantic, Love, Request
♫ Voice : Nishan Bhattarai, Sandhya budha | निशान भट्टराई, सन्ध्या बुढा
✍️ Lyrics : Pralad Shah | प्रलाद शाह
♫ Music : Subash Bhusal | सुबास भुसाल
♫ Arrange : Uday raj poudel | उदय राज पौडेल
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली
♫ Flute : Ranta B.K | रत्न बिक
♫ Background Score : Babu Pardhan | बाबु प्रधान
♫ Recordist : Kumar Kc, Feel Studio | कुमार केसी
♫ Mixing Mastering : Ashok Maharjan, Feel Studio | अशोक महर्जन

x
सरला ए सरला यसै गरी माया गर ल
सरला ए सरला यसै गरी माया गर ल
भेट्न आउँछु तिमीलाई तल्लो बजारैमा
भेट्न आउँछु तिमीलाई तल्लो बजारैमा
कोरी बाटी शृङ्गार गरी तल झर ल
सरला ए सरला यसै गरी माया गर ल
शिरैमा शिर फुल कानैमा ढुङ्ग्री नाकैमा बुलाकी
शिरैमा शिर फुल कानैमा ढुङ्ग्री नाकैमा बुलाकी
झिम्क्याइदेऊ आँखा एकपल्ट तिम्रो यो मनै छोलाकी
ए सरला यो मनै छोला की
भेट्न आउँछु तिमीलाई तल्लो बजारैमा
भेट्न आउँछु तिमीलाई तल्लो बजारैमा
कोरी बाटी शृङ्गार गरी तल झर ल
सरला ए सरला यसै गरी माया गर ल
गालैमा लाली ए मेरी काली मनै कि हौ परि
गालैमा लाली ए मेरी काली मनै कि हौ परि
सजाऊ न दिलमा एकपल्ट तिम्रो यो मेरो मन चोरी
ए सरला यो मन चोरी
भेट्न आउँछु तिमीलाई तल्लो बजारैमा
भेट्न आउँछु तिमीलाई तल्लो बजारैमा
कोरी बाटी शृङ्गार गरी तल झर ल
सरला ए सरला यसै गरी माया गर ल
नेपाली
सरला...सरला ए सरला यसै गरी माया गर ल

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated