♫ Description About Song ♫
Shirma Shirphool Lyrics in Nepali by Shyam Shital and Melina Rai.
♫ Title : Shirma Shirphool | शिरमा शिर फुल
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Shyam Shital, Melina Rai | श्याम शितल, मेलिना राई
✍️ Lyrics : Shyam Shital | श्याम शितल
♫ Music : Shyam Shital | श्याम शितल
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Shyam Swet Rasaili| श्याम श्वेत रसाईली
♫ Studio : Prisma Studio

x
मैलाई हेर्दै लजाउनी मायालाई
है, शिरमा शिर फुल सजाउनी मायालाई
मैलाई हेर्दै लजाउनी मायालाई
थाह छ थाह छैन
थाह छ थाह छैन
आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
होई, आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
ढाका टोपी ढल्काउने मायालाई
मनमा आगो सल्काउने मायालाई
ए, ढाका टोपी ढल्काउने मायालाई
मनमा आगो सल्काउने मायालाई
थाह छ थाह छैन
थाह छ थाह छैन
आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
पारी पखा घाम लाग्दा वारी छाया पर्नी
कैले होला मेरो माया तिम्रो मानमा सर्नी
लेकै फुल्ने लालीगुराँस बेसी फुल्ने टाँकी
आधा माया सरि सक्यो आधा रह्यो बाँकी
हो, पारी पखा घाम लाग्दा वारी छाया पर्नी
कैले होला मेरो माया तिम्रो मानमा सर्नी
हे, लौकै फुल्ने लालीगुराँस बेसी फुल्ने टाँकी
आधा माया सरि सक्यो आधा रह्यो बाँकी
देखेँ नजर झुकाउने मायालाई
माया भई भई लुकाउने मायालाई
थाह छ थाह छैन
थाह छ थाह छैन
आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
होई, आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
माछी बस्ने खोली मा हो चरी बस्ने बनमा
आरु लाई नि राखी छ्यौ कि म बस्ने त्यो मनमा
तिमी नै हौ अन्तिम मेरो तिमी नै हौ पहिलो
ताला चाबी सुम्पिदिन्छु खोल मनको दैलो
हो, माछी बस्ने खोली मा हो चरी बस्ने बनमा
आरु लाई नि राखी छ्यौ कि म बस्ने त्यो मनमा
हो, तिमी नै हौ अन्तिम मेरो तिमी नै हौ पहिलो
ताला चाबी सुम्पिदिन्छु खोल मनको दैलो
घरी घरी टोलाउने माया लाई
हे, इसारा ले बोलाउने माया लाई
थाह छ थाह छैन
थाह छ थाह छैन
आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
होई, आज भोलि माया कै झल्को ले निन्द्रै लाछैन
नेपाली
शिरमा शिर फुल सजाउनी मायालाईमैलाई हेर्दै लजाउनी मायालाई

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated