♫ Description About Song ♫
Timi aauna skchhau lyrics in nepali, Paniko Foka 2 Lyrics in Nepali, by Manoj Raj And Rajina Rimal.
♫ Title : Timia Aauna Sakchhau | तिमी आउन सक्छौ
♫ Genere : Tragic, Love, Request, Confession
♫ Voice : Rajina Rimal, Manoj Raj | रजिना रिमाल, मनोज राज
✍️ Lyrics : Dr. Rajubabu Shrestha | डा. राजुबाबु श्रेष्ठ
♫ Music : Hari Lamsal | हरि लम्साल
♫ Arrange : Kiran Kandel | किरण कणेल
♫ Mixing : Shambhu Kumar Tandukar | शम्भु कुमार तण्डुकार
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Guitar : Roshan Sharma | रोशन शर्मा
♫ Rhythm : Sunil Kumar Aryal | सुनिल कुमार अर्याल
♫ Studio : Pragya Sound

x
तिमी आउन सक्छौ
जुन दिन तिमीलाई मेरो अभाव महसुस हुनेछ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
दुई मुटुको गहिरो घाउमा
दुई मुटुको गहिरो घाउमा
पिरती को मलहम
फेरी लाउन सक्छौ
फेरी लाउन सक्छौ
फेरी लाउन सक्छौ
फेरी लाउन सक्छौ
तिमी आउन सक्छौ
माया लाउन सक्छौ
जे जे भए गल्ती हरू बिर्सिदेऊ
आऊ फेरि बसाऊँ घर
हो जे जे भए गल्ती हरू बिर्सिदेऊ
आऊ फेरि बसाऊँ घर
तिमी बिना कहीँ पनि
रहेनछ मेरो संसार
जुन पल तिमी लाई मेरो मायाको आभास हुनेछ
तिमी आउन सक्छौ
नचाहँदा नचाहँदै छुट्यो माया
मनको नाता मेटिएन
हो नचाहँदा नचाहँदै छुट्यो माया
मनको नाता मेटिएन
तिमी जस्तै पल पल माया दिने
दुनियाँ मा कोही भेटिएन
जुन दिन त्यो दिलमा प्रेम को मुना पलाउने छ
तिमी आउन सक्छौ
तिमी आउन सक्छौ
माया लाउन सक्छौ
तिमी आउन सक्छौ
नेपाली
जुन दिन तिमीलाई मेरो अभाव महसुस हुनेछतिमी आउन सक्छौ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated