♫ Description About Song ♫
Timi Ma Sanga Nabolne Are Lyrics in nepali By Satyakala Rai.
♫ Title : Timi Ma Sanga Nabolne Are | तिमी म सँग नबोले अरे
♫ Genere : Tragic, Love, QnA Type
♫ Voice : Satyakala Rai | सत्यकला राई
✍️ Lyrics : Mahesh Khadka | महेष खड्का
♫ Music : Mahesh Khadka | महेष खड्का
♫ Audio On : Ranjana Music Industries Pvt. Ltd.

x
तिमी म सँग नबोल्ने अरे, तिमी म सँग नभेट्ने अरे
खबर पाएँ तिमीले पठाको
तिमी त यसरी सक्छौ होला
माया कसरी सक्नु म, माया कसरी सक्नु म
माया कसरी सक्नु म, माया कसरी सक्नु म
आ..
ओ..
सानो सानो कुरा पनि, तिमीलाई भन्थेँ
सानो सानो कुरा पनि, तिमीलाई भन्थेँ
एकै छिन छुट्नु पर्दा, आँखा छोपी रुन्थेँ
आज छोडी गयौ साथी, एक्लै पारेर
तिमी त एक्लै बाँच्छौ होला
माया कसरी बाँच्नु म, माया कसरी बाँच्नु म
माया कसरी बाँच्नु म, माया कसरी बाँच्नु म
तिमीले किन मलाई झुटा, सपना देखायौ
तिमीले किन मलाई झुटा, सपना देखायौ
छोडी जानु थियो किन, जिन्दगीमा आयौ
मेरो कोमल मनको, फाइदा उठायौ
तिमी त मलाई भुल्छौ होला
माया कसरी भुल्नु म, माया कसरी भुल्नु म
माया कसरी भुल्नु म, माया कसरी भुल्नु म
तिमी म सँग नबोल्ने अरे, तिमी म सँग नभेट्ने अरे
तिमी त रैछौ सारै नै झेली
भेट हुँदा पनि हिँड्यौ नबोली, भेट हुँदा पनि हिँड्यौ नबोली
भेट हुँदा पनि हिँड्यौ नबोली, भेट हुँदा पनि हिँड्यौ नबोली
भेट हुँदा पनि हिँड्यौ नबोली, भेट हुँदा पनि हिँड्यौ नबोली
नेपाली
तिमी म सँग नबोल्ने अरे, तिमी म सँग नभेट्ने अरेतिमी म सँग नबोल्ने अरे, तिमी म सँग नभेट्ने अरे
खबर पाएँ तिमीले पठाको
तिमी त यसरी सक्छौ होला
माया कसरी सक्नु म, माया कसरी सक्नु म
माया कसरी सक्नु म, माया कसरी सक्नु म
आ..
ओ..
सानो सानो कुरा पनि, तिमीलाई भन्थेँ
सानो सानो कुरा पनि, तिमीलाई भन्थेँ
एकै छिन छुट्नु पर्दा, आँखा छोपी रुन्थेँ
आज छोडी गयौ साथी, एक्लै पारेर
तिमी त एक्लै बाँच्छौ होला
माया कसरी बाँच्नु म, माया कसरी बाँच्नु म
माया कसरी बाँच्नु म, माया कसरी बाँच्नु म
तिमीले किन मलाई झुटा, सपना देखायौ
तिमीले किन मलाई झुटा, सपना देखायौ
छोडी जानु थियो किन, जिन्दगीमा आयौ
मेरो कोमल मनको, फाइदा उठायौ
तिमी त मलाई भुल्छौ होला
माया कसरी भुल्नु म, माया कसरी भुल्नु म
माया कसरी भुल्नु म, माया कसरी भुल्नु म
तिमी म सँग नबोल्ने अरे, तिमी म सँग नभेट्ने अरे
तिमी त रैछौ सारै नै झेली
भेट हुँदा पनि हिँड्यौ नबोली, भेट हुँदा पनि हिँड्यौ नबोली
भेट हुँदा पनि हिँड्यौ नबोली, भेट हुँदा पनि हिँड्यौ नबोली
भेट हुँदा पनि हिँड्यौ नबोली, भेट हुँदा पनि हिँड्यौ नबोली
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated