♫ Description About Song ♫
Mandir Masjid je Bhane Ni Timi Mero Euta Lyrics in Nepali By Basanta Lamsal.
♫ Title : Timi Mero Euta | तिमी मेरो एउटा
♫ Genere : Romantic, Love, Dedication, Confession
♫ Voice : Basanta Lamsal | बसन्त लम्साल
✍️ Lyrics : Bhupendra Mahat | भुपेन्द्र महत
♫ Music : Basanta Lamsal | बसन्त लम्साल
♫ Arrange : Maharaj Thapa | महराज थापा
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Studio : Acoustic Nepal KTM
♫ Recordist : Raja Babu Chaudhary | राजा बाबु चौधरी

x
हो.. धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
मन्दिर मस्जिद जे भने नि तिमी मेरो एउटा
मन्दिर मस्जिद जे भने नि तिमी मेरो एउटा
धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
माथा टेकेँ बत्ती बालेँ भाकल कति गरेँ
हो.. माथा टेकेँ बत्ती बालेँ भाकल कति गरेँ
खाली खुट्टा कति हिँडेँ व्रत कति बसेँ
सुख शान्ति दिने खोइ कहाँ रैछ र देउता
सुख शान्ति दिने खोइ कहाँ रैछ र देउता
मनको शान्ति दिने बरु तिमी रैछौ एउटा
मनको शान्ति दिने बरु तिमी रैछौ एउटा
धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
मेरो खुसी सङ्गै हाँस्ने मेरै आँसु रुने
हो.. मेरो खुसी सङ्गै हाँस्ने मेरै आँसु रुने
नबोलेरै मनका सारा भावना लाई बुझ्ने
संसार मा कहाँ हुन्छ यति ठुलो देउता
संसार मा कहाँ हुन्छ यति ठुलो देउता
तिम्रै पूजा गर्न पाउँ बिन्ती मेरो एउटा
तिम्रै पूजा गर्न पाउँ बिन्ती मेरो एउटा
धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
नेपाली
धेरै जाती धेरै धर्म धेरै देखेँ देउताहो.. धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
मन्दिर मस्जिद जे भने नि तिमी मेरो एउटा
मन्दिर मस्जिद जे भने नि तिमी मेरो एउटा
धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
माथा टेकेँ बत्ती बालेँ भाकल कति गरेँ
हो.. माथा टेकेँ बत्ती बालेँ भाकल कति गरेँ
खाली खुट्टा कति हिँडेँ व्रत कति बसेँ
सुख शान्ति दिने खोइ कहाँ रैछ र देउता
सुख शान्ति दिने खोइ कहाँ रैछ र देउता
मनको शान्ति दिने बरु तिमी रैछौ एउटा
मनको शान्ति दिने बरु तिमी रैछौ एउटा
धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
मेरो खुसी सङ्गै हाँस्ने मेरै आँसु रुने
हो.. मेरो खुसी सङ्गै हाँस्ने मेरै आँसु रुने
नबोलेरै मनका सारा भावना लाई बुझ्ने
संसार मा कहाँ हुन्छ यति ठुलो देउता
संसार मा कहाँ हुन्छ यति ठुलो देउता
तिम्रै पूजा गर्न पाउँ बिन्ती मेरो एउटा
तिम्रै पूजा गर्न पाउँ बिन्ती मेरो एउटा
धेरै जाती धेरै धर्म धेरै देखेँ देउता
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated