♫ Description About Song ♫
Timi Sanga Gunaso Chha Lyrics in Nepali, Batai bhulyau lyrics By annu chaudhari song lyrics.
♫ Title : Timi Sanga Gunaso Chha | तिमी संग गुनासो छ
♫ Genere : Tragic, Love, Confession
♫ Voice : Annu Chaudhary | अनु चौधरी
✍️ Lyrics : Biswa Jabegu | बिश्व जबेगु
♫ Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
♫ Arrange : Sahas Shakya | शहास शाक्य
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Recordist : Raja Babu Tharu | राजा बाबु थारु
♫ Studio : Acoustic Nepal

x
बाटै भुल्यौ केही थेन, लाग्थ्यो फेरी फर्की आउने छौ
नातै भुल्यौ र पो त
नातै भुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ
तिमी सङ्ग गुनासो छ

साँधै मौन बस्ने तिमी, एक दिन त खुल्ने आसमा

अरू सङ्गै खुल्यौ र पो त
अरू सङ्गै खुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ

जति गल्ती गरे पनि, मैले कहिल्यै केही भनेन

मलाई नै भुल्यौ र पो त
मलाई नै भुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ

नेपाली
बाटै भुल्यौ केही थेन, लाग्थ्यो फेरी फर्की आउने छौबाटै भुल्यौ केही थेन, लाग्थ्यो फेरी फर्की आउने छौ
नातै भुल्यौ र पो त
नातै भुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ
तिमी सङ्ग गुनासो छ
बाटै भुल्यौ केही थेन, लाग्थ्यो फेरी फर्की आउने छौ
साँधै मौन बस्ने तिमी, एक दिन त खुल्ने आसमा
साँधै मौन बस्ने तिमी, एक दिन त खुल्ने आसमा
साँधै मौन बस्ने तिमी, एक दिन त खुल्ने आसमा
अरू सङ्गै खुल्यौ र पो त
अरू सङ्गै खुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ
तिमी सङ्ग गुनासो छ
बाटै भुल्यौ केही थेन, लाग्थ्यो फेरी फर्की आउने छौ
जति गल्ती गरे पनि, मैले कहिल्यै केही भनेन
जति गल्ती गरे पनि, मैले कहिल्यै केही भनेन
जति गल्ती गरे पनि, मैले कहिल्यै केही भनेन
मलाई नै भुल्यौ र पो त
मलाई नै भुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ
तिमी सङ्ग गुनासो छ
बाटै भुल्यौ केही थेन, लाग्थ्यो फेरी फर्की आउने छौ
नातै भुल्यौ र पो त
नातै भुल्यौ र पो त, तिमी सङ्ग गुनासो छ
तिमी सङ्ग गुनासो छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated