♫ Description About Song ♫
Timilai Dekhera Lyrics in Nepali By Raju Lama from album mangolian Heart.
♫ Title : Timilai Dekhaera | तिमीलाई देखेर
♫ Album : Mongolian Heart Vol.III | मङ्गोलियन हर्ट भाग.३
♫ Genere : Romantic, Love, Attraction, Request
♫ Voice : Raju Lama | राजु लामा
✍️ Lyrics Compose : Yogeshwor Amatya, Raju Lama Patrick, sylvester | योगेश्वर अमात्य, राजु लामा, प्याट्रिक, स्ल्याभेस्टर
♫ Music : Mongolian Heart | मङ्गोलियन हर्ट
➤PRBT - 70101387
➤CRBT - 0761949
➤Smart - 322
➤Digi - 0133639
➤Uae - 2879457/620267
➤Ksa Zain - 129042

x
तिमीलाई देखेर हिमाल हाँसेको
तिम्रो गीत सुनेर मुनाल नाचेको
तिम्रो जोबनलाई हो देखेर पिरती गाँसेको
पिरती गाँसेको
यसै ठाउँमा घुम्न आको म एउटा परदेशी
हो.. यसै ठाउँमा घुम्न आको म एउटा परदेशी
थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी
थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी
हिउँ पर्यो फुरुरु हिमाली भेगैमा
हिउँ पर्यो फुरुरु हिमाली भेगैमा
दिल बस्यो ए निर कति चाँडो तिमीमा
दिल बस्यो ए निर कति चाँडो तिमीमा,
कति चाँडो तिमीमा
तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउँला
हो.. तिम्रो चिनो कुसुमे रुमल मनै भरी सजाउँला
लालुपाते फूल झैँ गाढा, तिम्रो सिउँदो रङ्गाउला
लालुपाते फूल झैँ गाढा, तिम्रो सिउँदो रङ्गाउला
खाऊँ कसम लौ आज देउराली भाकेर
खाऊँ कसम लौ आज देउराली भाकेर
नमारे माया आउँछु म फर्केर
नमारे माया आउँछु म फर्केर,
आउँछु म फर्केर
तिमीलाई देखेर हिमाल हाँसेको
तिम्रो गीत सुनेर मुनाल नाचेको
तिम्रो जोबनलाई हो देखेर पिरती गाँसेको
पिरती गाँसेको, पिरती गाँसेको
पिरती गाँसेको, पिरती गाँसेको
पिरती गाँसेको...
नेपाली
तिम्रो जोबनलाई हो देखेर पिरती गाँसेकोतिमीलाई देखेर हिमाल हाँसेको

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated