♫ Description About Song ♫
Timile Dine Maya Lyrics in Nepali by Narendra Pyasi.
♫ Title : Timile Dine Maya | तिमीले दिने माया
♫ Album : BASNA | बासना
♫ Genere : Romantic, Love, Promise, Dedication
♫ Voice : Narendra Pyasi | नरेन्द्र प्यासी
✍️ Lyrics : Ananda Adhikari | आनन्द आधिकारी
♫ Music : Aashis Abiral | आशिष अबिरल
♫ Studio : Sagarmatha Music
DIGI : 0088617
Maxis : 177289
Qatar : 513128
Zain : 126344
Ethisalat : 882828
Du : 2554869
Viva(Baharain) : 6148679
Zain(Kuwait) : 57375
Smart Tel : 214
Timile Dine Maya Lyrics in Nepali by Narendra Pyasi.
♫ Title : Timile Dine Maya | तिमीले दिने माया
♫ Album : BASNA | बासना
♫ Genere : Romantic, Love, Promise, Dedication
♫ Voice : Narendra Pyasi | नरेन्द्र प्यासी
✍️ Lyrics : Ananda Adhikari | आनन्द आधिकारी
♫ Music : Aashis Abiral | आशिष अबिरल
♫ Studio : Sagarmatha Music
DIGI : 0088617
Maxis : 177289
Qatar : 513128
Zain : 126344
Ethisalat : 882828
Du : 2554869
Viva(Baharain) : 6148679
Zain(Kuwait) : 57375
Smart Tel : 214

x
गङ्गाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
हो हो मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
मनमा बस तनमा बस
मनमा बस तनमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
तिमीसँग लुकाउनु के छ र के छ र
आफ्नै मन भेटी सम्झी चढाई दिउँला
आफ्नै मन भेटी सम्झी चढाई दिउँला
घाम छाया झैँ फेरिने यो चोलामा चोलामा
पिरतीलाई देउता नै बनाई दिउँला
हो पिरतीलाई देउता नै बनाई दिउँला
जिन्दगीमा कमाउनु के छ र के छ र
जति सक्यो पुण्य किनी सजाई दिउँला
जति सक्यो पुण्य किनी सजाई दिउँला
चाहे राख चाहे फ्याँक तिम्रै खुसी तिम्रै खुसी
तिम्रो लागी दुख सबै उठाई दिउँला
हो तिम्रो लागी दुख सबै उठाई दिउँला
तिमीले दिने माया अजम्मरी छ भने
गङ्गाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
हो हो मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
मनमा बस तनमा बस
मनमा बस तनमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
नेपाली
तिमीले दिने माया अजम्मरी छ भनेगङ्गाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
हो हो मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
मनमा बस तनमा बस
मनमा बस तनमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
तिमीसँग लुकाउनु के छ र के छ र
आफ्नै मन भेटी सम्झी चढाई दिउँला
आफ्नै मन भेटी सम्झी चढाई दिउँला
घाम छाया झैँ फेरिने यो चोलामा चोलामा
पिरतीलाई देउता नै बनाई दिउँला
हो पिरतीलाई देउता नै बनाई दिउँला
जिन्दगीमा कमाउनु के छ र के छ र
जति सक्यो पुण्य किनी सजाई दिउँला
जति सक्यो पुण्य किनी सजाई दिउँला
चाहे राख चाहे फ्याँक तिम्रै खुसी तिम्रै खुसी
तिम्रो लागी दुख सबै उठाई दिउँला
हो तिम्रो लागी दुख सबै उठाई दिउँला
तिमीले दिने माया अजम्मरी छ भने
गङ्गाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
हो हो मेरो मनको बाटो गरी जिन्दगीमा आइदेऊ
तिम्रो दिलमा पर्खी रहुँला…
मनमा बस तनमा बस
मनमा बस तनमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated