♫ Description About Song ♫
Timrai Naam Lyrics by arjun rana magar and bhanu oli.
♫ Title : Timrai Naam | तिम्रै नाम
♫ Genere : Tragic, Love, Wish, QnA Type
♫ Voice : Arjun Rana Magar | अर्जुन राणा मगर
✍️ Lyrics : Bhanu Oli | भानु ओली
♫ Music : Anil Phago | अनिल फागो
♫ Arrange : Kiran Kandel | किरण कंडेल
♫ Mix Mastering : Shambhu Kumar Tandukar | शम्भु कुमार तण्डुकार
♫ Studio : Prague Sound HD
♫ Recordist : Sami Makarim (USA) | समि माकरिम
Timrai Naam Lyrics by arjun rana magar and bhanu oli.
♫ Title : Timrai Naam | तिम्रै नाम
♫ Genere : Tragic, Love, Wish, QnA Type
♫ Voice : Arjun Rana Magar | अर्जुन राणा मगर
✍️ Lyrics : Bhanu Oli | भानु ओली
♫ Music : Anil Phago | अनिल फागो
♫ Arrange : Kiran Kandel | किरण कंडेल
♫ Mix Mastering : Shambhu Kumar Tandukar | शम्भु कुमार तण्डुकार
♫ Studio : Prague Sound HD
♫ Recordist : Sami Makarim (USA) | समि माकरिम

x
कल्पनाको संसार भित्र मिठा मिठा सपना सरि
हो मिठा मिठा सपना सरी
तिम्रै नाम लेखेको थिएँ मैले..
कसले हर्यो मन तिम्रो एक्लो पारि मलाई
भन बाँचूँ म कसरी साँधै दिल यो जलाई
कसले हर्यो मन तिम्रो एक्लो पारि मलाई
भन बाँचूँ म कसरी साँधै दिल यो जलाई
चुलिँदै छन् आशा अझै याद सलबलाउँदै
सपना उस्तै बल्झिरहन्छ प्रीत ब्युँझाउँदै
प्रीत ब्युँझाउँदै
तिम्रै नाम लेखेको थिएँ मैले..
कहिले तस्बिर आँखा भित्र सजाएर हेरेँ
प्राण सम्झी तिमीलाई अङ्गालो मा बेरेँ
कहिले तस्बिर आँखा भित्र सजाएर हेरेँ
प्राण सम्झी तिमीलाई अङ्गालो मा बेरेँ
तिम्रै प्रीतको सागर भित्र डुबिरहन पाउँ
तिम्रै प्रीतको फूल गोड्ने माली बन्न पाउँ
माली बन्न पाउँ माली बन्न पाउँ
तिम्रै नाम लेखेको थिएँ मैले..
नेपाली
तिम्रै नाम लेखेको थिएँ मैले हृदयका पाना भरीकल्पनाको संसार भित्र मिठा मिठा सपना सरि
हो मिठा मिठा सपना सरी
तिम्रै नाम लेखेको थिएँ मैले..
कसले हर्यो मन तिम्रो एक्लो पारि मलाई
भन बाँचूँ म कसरी साँधै दिल यो जलाई
कसले हर्यो मन तिम्रो एक्लो पारि मलाई
भन बाँचूँ म कसरी साँधै दिल यो जलाई
चुलिँदै छन् आशा अझै याद सलबलाउँदै
सपना उस्तै बल्झिरहन्छ प्रीत ब्युँझाउँदै
प्रीत ब्युँझाउँदै
तिम्रै नाम लेखेको थिएँ मैले..
कहिले तस्बिर आँखा भित्र सजाएर हेरेँ
प्राण सम्झी तिमीलाई अङ्गालो मा बेरेँ
कहिले तस्बिर आँखा भित्र सजाएर हेरेँ
प्राण सम्झी तिमीलाई अङ्गालो मा बेरेँ
तिम्रै प्रीतको सागर भित्र डुबिरहन पाउँ
तिम्रै प्रीतको फूल गोड्ने माली बन्न पाउँ
माली बन्न पाउँ माली बन्न पाउँ
तिम्रै नाम लेखेको थिएँ मैले..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated