♫ Description About Song ♫
Tulsi Aaganma Ropaula Lyrics in Nepali By Babu Bogati and Yash Kumar from movie Bato Muniko Phool.
♫ Title : Tulsi Aaganma Ropaula | तुलसी आँगनमा रोपौला
♫ Movie : Bato Muniko Phool | बाटो मुनिको फूल
♫ Genere : Filmy, Romantic, Love, Request, Promise
♫ Voice : Baboo Bogati | बाबु बोगटी
✍️ Lyrics : Yash Kumar | यस कुमार
♫ Music : Yash Kumar | यस कुमार
♫ Arrange : Gopal Rasaili, Norbu Sherpa, Pawan Wang Lama, Maharaj Thapa | गोपाल रसाइली, नोर्बु शेर्पा, प्वङ वाङ लामा, महराज थापा
♫ Recordist : Raheev Shah | आहिव शाह

x
जीवन भरी छातीमा राखी मायाले छोपौँला
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो
मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्ने हो

हे.. तुलसी आँगनमा रोपौँला

माया माया भन्दा भन्दै तिम्रो पछि लागेँ
माया माया भन्दा भन्दै तिम्रो पछि लागेँ
देवी देउता सँग मैले सधैँ तिमीलाई मागेँ
हो देवी देउता सँग मैले सधैँ तिमीलाई मागेँ
हे.. तुलसी आँगनमा रोपौँला
हे.. तुलसी आँगनमा रोपौँला
जीवन भरी छातीमा राखी माया ले छोपौँला

बाटो मुनिको फुल झैँ ओइली झर्छु कि म
हो बाटो मुनिको फुल झैँ ओइली झर्छु कि म
तिम्रो सपना बुन्दा बुन्दै यसै मर्छु कि म
हो तिम्रो सपना बुन्दा बुन्दै यसै मर्छु कि म

मायामा भुल्ने हो
संसारलाई भुल्ने हो
नेपाली
हे.. तुलसी आँगनमा रोपौँलाजीवन भरी छातीमा राखी मायाले छोपौँला

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated