♫ Description About Song ♫
Yaad Garna Pani Lyrics, Yaad Garna Pani kohi na kohi ta chahindo rahechha lyrics in nepali by pramod Kharel.
♫ Title : Yaad Garna Pani | याद गर्न पनि
♫ Album : PRANAYA | प्रणय
♫ Genere : Tragic, Nostalgic, Remember, Confession
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Rajendra Thapa | राजेन्द्र थापा
♫ Music : Mahesh Khadka | महेश खड्का

x
याद
याद
याद
याद
याद गर्न पनि, कोही न कोही त चाहिँदो रहेछ
याद गर्न पनि, कोही न कोही त चाहिँदो रहेछ
कुनै मोडमा साथी, पाइँदो रहेछ
कुनै मोडमा साथी, पाइँदो रहेछ
कुनै मोडमा साथी, गुमाइँदो रहेछ
कुनै मोडमा साथी, गुमाइँदो रहेछ
याद गर्न पनि, कोही न कोही त चाहिँदो रहेछ
बाटोमा भेटिने कोही, बाटोमै छुटिने कोही
बाटोमा भेटिने कोही, बाटोमै छुटिने कोही
बाटोमा भेटिने कोही, बाटोमै छुटिने कोही
यति बुझ्दाबुझ्दै पनि, माया त लगाइँदो रहेछ
यति बुझ्दाबुझ्दै पनि, माया त लगाइँदो रहेछ
कुनै मोडमा साथी, पाइँदो रहेछ
कुनै मोडमा साथी, पाइँदो रहेछ
कुनै मोडमा साथी, गुमाइँदो रहेछ
कुनै मोडमा साथी, गुमाइँदो रहेछ
याद गर्न पनि, कोही न कोही त चाहिँदो रहेछ
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
दुख्छ भन्ने जान्दा पनि, मुटु त चलाइँदो रहेछ
दुख्छ भन्ने जान्दा पनि, मुटु त चलाइँदो रहेछ
कुनै मोडमा साथी, पाइँदो रहेछ
कुनै मोडमा साथी, पाइँदो रहेछ
कुनै मोडमा साथी, गुमाइँदो रहेछ
कुनै मोडमा साथी, गुमाइँदो रहेछ
याद गर्न पनि, कोही न कोही त चाहिँदो रहेछ
कोही न कोही त चाहिँदो रहेछ
कोही न कोही त चाहिँदो रहेछ
नेपाली
यादयाद

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated