♫ Description About Song ♫
Yani Maya Lyrics By Roj Moktan From album MAULIKTA.
♫ Title : Yani Maya | यानि माया
♫ Album : MAULIKTA | मौलिकता
♫ Genere : Romantic, Love, Attraction, Confession
♫ Voice : Roj Moktan | रोज मोक्तान
✍️ Lyrics : Roj Moktan | रोज मोक्तान
♫ Music : Roj Moktan | रोज मोक्तान
Yani Maya Lyrics By Roj Moktan From album MAULIKTA.
♫ Title : Yani Maya | यानि माया
♫ Album : MAULIKTA | मौलिकता
♫ Genere : Romantic, Love, Attraction, Confession
♫ Voice : Roj Moktan | रोज मोक्तान
✍️ Lyrics : Roj Moktan | रोज मोक्तान
♫ Music : Roj Moktan | रोज मोक्तान

x
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
हे, तिम्रो त्यो रूपैमा
हे, रातो निलो सादा रुमाल, फुल बुट्टाले भर्छ
रातो निलो सादा रुमाल, फुल बुट्टाले भर्छ
म त गर्छु मनको कुरा, सोल्टिनी आँखा तर्छ
सोल्टिनी आँखा तर्छ हो राजै, सोल्टिनी आँखा तर्छ
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
हे, तिम्रो त्यो रूपैमा
हे, खुवा मिठो माली गाईको, मुख मिठाउँदै खानु
खुवा मिठो माली गाईको, मुख मिठाउँदै खानु
जोबन छदै माया लाऊँ है, मरी के छ लानु
मरी के छ लानु हो राजै, मरी के छ लानु
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
हे, तिम्रो त्यो रूपैमा
फुलको रसैमा
तिम्रो त्यो रूपैमा
फुलको रसैमा
नेपाली
ए नि हो, यानि मायाभमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
हे, तिम्रो त्यो रूपैमा
हे, रातो निलो सादा रुमाल, फुल बुट्टाले भर्छ
रातो निलो सादा रुमाल, फुल बुट्टाले भर्छ
म त गर्छु मनको कुरा, सोल्टिनी आँखा तर्छ
सोल्टिनी आँखा तर्छ हो राजै, सोल्टिनी आँखा तर्छ
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
हे, तिम्रो त्यो रूपैमा
हे, खुवा मिठो माली गाईको, मुख मिठाउँदै खानु
खुवा मिठो माली गाईको, मुख मिठाउँदै खानु
जोबन छदै माया लाऊँ है, मरी के छ लानु
मरी के छ लानु हो राजै, मरी के छ लानु
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
भमरा भुल्यो यानि माया, फुलको रसैमा
म त भुलेँ यानि माया, तिम्रो त्यो रूपैमा
हे, तिम्रो त्यो रूपैमा
फुलको रसैमा
तिम्रो त्यो रूपैमा
फुलको रसैमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated