♫ Description About Song ♫
Aankha aankha judhi bharisakyo ranga lyrics in Nepali by Kiran Gajmer and Asmita Adhikari.
♫ Title : Aakha Aakha Judhi | आँखा आँखा जुधी
♫ Genere : Romantic, Love, Attraction, Wish
♫ Voice : Kiran Gajmer, Asmita Adhikari | किरण गजमेर, अस्मिता अधिकारी
✍️ Lyrics : Dhruba Prasad Amgai | ध्रुब प्रसाद आम्गाई
♫ Music : Lekhu Sahayatri | लेखु सहयात्री
♫ Arrange : Bisham Acharya | भिष्म आचार्य
♫ Mix Mastering : Sajan Shahi | साजन शाही
♫ Studio : A Plus
♫ Audio/Video : M3 Media Nepal

x
जीत हो तिम्रो या हार हो मेरो
जीत हो तिम्रो या हार हो मेरो
आँखा आँखा जुधी भरिसक्यो रङ्ग
आँखा आँखा जुधी भरिसक्यो रङ्ग
मेरो तिमी सङ्ग, तिम्रो म सङ्ग
माया पलाइसक्यो, माया पलाइसक्यो
माया पलाइसक्यो, माया पलाइसक्यो
दुनियाँ बैरी बनुन् हम्लाइ पागल भनुन्
कालो पर्दा भित्र भित्रै जति जल्छन् जलुन्
ह...
दुनियाँ बैरी बनुन् हम्लाइ पागल भनुन्
कालो पर्दा भित्र भित्रै जति जल्छन् जलुन्
रुनै परे पनि आँसु एउटै हातले पुछौँला
एउटै सासले एउटै चालमा धड्कन चलाउँला
आँखा आँखा जुधी भरिसक्यो रङ्ग
आँखा आँखा जुधी भरिसक्यो रङ्ग
मेरो तिमी सङ्ग, तिम्रो म सङ्ग
माया पलाइसक्यो, माया पलाइसक्यो
माया पलाइसक्यो, माया पलाइसक्यो
ल.. ला ला ला...
पिपलु र बरको माया बुझ्ने को कमी छ यहाँ
मुना मदन लाई पनि दोषी देख्ने नजर छ यहाँ
ह...
पिपलु र बरको माया बुझ्ने को कमी छ यहाँ
मुना मदन लाई पनि दोषी देख्ने नजर छ यहाँ
हाम्रो जोडी तोड्न खोजे दुनियाँ सङ्ग लडौँला
यदि हामी छुट्नुपरे चितामै सङ्गै चढौँला
आँखा आँखा जुधी भरिसक्यो रङ्ग
आँखा आँखा जुधी भरिसक्यो रङ्ग
मेरो तिमी सङ्ग, तिम्रो म सङ्ग
माया पलाइसक्यो, माया पलाइसक्यो
माया पलाइसक्यो, माया पलाइसक्यो
नेपाली
हार हो तिम्रो या जीत हो मेरोजीत हो तिम्रो या हार हो मेरो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated