♫ Description About Song ♫
Aandhi Sari Timro Maya Lyrics in Nepali By Swaroop Raj Acharya and Anjana Gurung From Album Anurodh.
♫ Title : Aadhi Sari Timro Maya | आँधी सारी तिम्रो माया
♫ Album : Anurodh | अनुरोध
♫ Genere : Romantic, Love, Attraction, QnA Type
♫ Voice : Swaroop Raj Acharya, Anjana Gurung | स्वरूप राज आचार्य, अञ्जना गुरुङ्ग
✍️ Lyrics : Parshuram Thapaliya | पर्शुराम थपलिया
♫ Music : Parshuram Thapaliya | पर्शुराम थपलिया
♫ Audio On : Bindabasini Music
Crbt Code : 0130005692

x
आँधी सरी तिम्रो माया, कसरी सम्हालूँ म
आँधी सरी तिम्रो माया
आँधी सरी तिम्रो माया, कसरी सम्हालूँ म
तिमी बेहोस छौ, बैँसको मातमा
तिमी बेहोस छौ, बैँसको मातमा, कसरी अङ्गालूँ म
आँधी सरि तिम्रो माया
आँधी सरि तिम्रो माया, कसरी सम्हालूँ म
तिम्रो हँसिलो मुहारमा, प्रेमको रोग छ
तिम्रो रसिलो अधरमा, मायाको भोक छ
तिम्रो हँसिलो मुहारमा, प्रेमको रोग छ
तिम्रो रसिलो अधरमा, मायाको भोक छ
तिम्रो त्यो मिठो अनुरोध
तिम्रो त्यो मिठो अनुरोध, कसरी नकारूँ म
आँधी सरी तिम्रो माया
आँधी सरी तिम्रो माया, कसरी सम्हालूँ म
तिम्रो यौवनको तापमा, जलूँ म कसरी
तिम्रो मायाले जलन भो, सहूँ म कसरी
तिम्रो यौवनको तापमा, जलूँ म कसरी
तिम्रो मायाले जलन भो, सहूँ म कसरी
पोखिएको तिम्रो यौवन
पोखिएको तिम्रो यौवन, कसरी सँगालूँ म
आँधी सरी तिम्रो माया
आँधी सरी तिम्रो माया, कसरी सम्हालूँ म
तिमी बेहोस छौ, बैँसको मातमा
तिमी बेहोस छौ, बैँसको मातमा, कसरी अङ्गालूँ म
आँधी सरी तिम्रो माया
आँधी सरी तिम्रो माया, कसरी सम्हालूँ म
कसरी अङ्गालूँ म
कसरी सम्हालूँ म
नेपाली
आँधी सरी तिम्रो मायाआँधी सरी तिम्रो माया, कसरी सम्हालूँ म

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated