♫ Description About Song ♫
Aankhama aaune sapani lyrics by Sunita Thegem.
♫ Title : Aankhama Aaune Sapani | आँखामा आउने सपनी
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Sunita Thegem | सुनिता थेगेम
✍️ Lyrics : Ekdev Limbu | एकदेव लिम्बु
♫ Music : Beyond, Ekdev Limbu | एकदेव लिम्बु, बियोन्ड
♫ Audio Production : Brijesh Shrestha | बृजेश श्रेष्ठ

x
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
कान्छालाई पाउने यो आशैमा, दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना, पूरा गराउने चाहना छ
आँखामा आउने सपनी, कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छाले, कहिले पो माया लाउँछ नि?

किन-किन लाग्छ प्राण नै सिध्यो?
किन लाग्छ मन डरले थच्यो
लुकिलुकी तिम्रो हाँसोमा
एक छिन-दुईछिन दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार?
तिम्रो नै आसै अरू को छ र?
मायाको छापै लागोस् भाग्यमा
बैन्ड बजाई घुमाई दिनु सहर
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो मेरो मनमा छ

कान्छालाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

नेपाली
कुराहरू दबिएर सबै मेरो मनमा छभन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated