♫ Description About Song ♫
Aankhaima Piyar Manma Tirsana Lyrics in Nepali By Samrat Chaulagain and Nitu Paudel.
♫ Title : Aankhaima Piyar Manma Tirsana | आँखैमा पियार मनमा तिर्सना
♫ Genere : Romantic, Love, Request
♫ Voice : Samrat Chaulagain, Nitu Paudel | सम्राट चौँलागाई, नितु पौडेल
✍️ Lyrics : Babul Giri | बाबुल गिरी
♫ Music : Babul Giri | बाबुल गिरी
♫ Arrange : Babul Giri | बाबुल गिरी
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Recording Studio
Aankhaima Piyar Manma Tirsana Lyrics in Nepali By Samrat Chaulagain and Nitu Paudel.
♫ Title : Aankhaima Piyar Manma Tirsana | आँखैमा पियार मनमा तिर्सना
♫ Genere : Romantic, Love, Request
♫ Voice : Samrat Chaulagain, Nitu Paudel | सम्राट चौँलागाई, नितु पौडेल
✍️ Lyrics : Babul Giri | बाबुल गिरी
♫ Music : Babul Giri | बाबुल गिरी
♫ Arrange : Babul Giri | बाबुल गिरी
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Recording Studio

x
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
नखोज न भाउ कान्छी नखोज न भाउ
नखोज न भाउ कान्छा नखोज न भाउ
पछि फेरी ढिला होला नसकौँला बिर्सन
आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
तिम्रो त्यो पिरती ले दुख्न थाल्यो कटक्कै
कलेजी खाइसक्यो
आँखाको तिम्रो तस्बिर हट्दैन है पटक्कै
मोहनी लाइसक्यो
हो.. तिम्रो त्यो पिरती ले दुख्न थाल्यो कटक्कै
कलेजी खाइसक्यो
आँखाको तिम्रो तस्बिर हट्दैन है पटक्कै
मोहनी लाइसक्यो
हाँसेरै बोल्यौ तिमी मुस्काएँ म पनि
न्यास्रो लाइसक्यो
हाँसेरै बोलायौ है मुस्काएँ म पनि
न्यास्रो लाइसक्यो
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
राख न राख मलाई लपेटेर सपक्कै
मायाले बेरेर
निदाउन पाए हुन्थ्यो जुनी भरि झपक्कै
तिमीलाई नै हेरेर
हो.. राख न राख मलाई लपेटेर सपक्कै
मायाले बेरेर
निदाउन पाए हुन्थ्यो जुनी भरि झपक्कै
तिमीलाई नै हेरेर
बाँचिन्छ जतिन्जेल तिम्रै हुँ भनेर
भन्देऊ न एक फेर
बाँचिन्छ जतिन्जेल तिम्रै हुँ भनेर
भन्देऊ न एक फेर
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
नखोज न भाउ कान्छा नखोज न भाउ
नखोज न भाउ कान्छी नखोज न भाउ
पछि फेरी ढिला होला नसकौँला बिर्सन
आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
नेपाली
सम्झ है मायाले हुन्न बिर्सनमेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
नखोज न भाउ कान्छी नखोज न भाउ
नखोज न भाउ कान्छा नखोज न भाउ
पछि फेरी ढिला होला नसकौँला बिर्सन
आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
तिम्रो त्यो पिरती ले दुख्न थाल्यो कटक्कै
कलेजी खाइसक्यो
आँखाको तिम्रो तस्बिर हट्दैन है पटक्कै
मोहनी लाइसक्यो
हो.. तिम्रो त्यो पिरती ले दुख्न थाल्यो कटक्कै
कलेजी खाइसक्यो
आँखाको तिम्रो तस्बिर हट्दैन है पटक्कै
मोहनी लाइसक्यो
हाँसेरै बोल्यौ तिमी मुस्काएँ म पनि
न्यास्रो लाइसक्यो
हाँसेरै बोलायौ है मुस्काएँ म पनि
न्यास्रो लाइसक्यो
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
राख न राख मलाई लपेटेर सपक्कै
मायाले बेरेर
निदाउन पाए हुन्थ्यो जुनी भरि झपक्कै
तिमीलाई नै हेरेर
हो.. राख न राख मलाई लपेटेर सपक्कै
मायाले बेरेर
निदाउन पाए हुन्थ्यो जुनी भरि झपक्कै
तिमीलाई नै हेरेर
बाँचिन्छ जतिन्जेल तिम्रै हुँ भनेर
भन्देऊ न एक फेर
बाँचिन्छ जतिन्जेल तिम्रै हुँ भनेर
भन्देऊ न एक फेर
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
सम्झ है मायाले हुन्न बिर्सन
मेरो आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
नखोज न भाउ कान्छा नखोज न भाउ
नखोज न भाउ कान्छी नखोज न भाउ
पछि फेरी ढिला होला नसकौँला बिर्सन
आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
आँखैमा पियार मनमा तिर्सना
मेरो आँखैमा पियार मनमा तिर्सना
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated