♫ Description About Song ♫
Aankhama aankha judhai lyrics in Nepali by Pratap Das and Eleena Chauhan.
♫ Title : Aankhama Aankha Judhai | आँखामा आँखा जुधाई
♫ Genere : Romantic, Love, Wish, Dedication, Promise
♫ Voice : Pratap Das, Eleena Chauhan | प्रताप दाश, एलिना चौहान
✍️ Lyrics : Prashant Bist | प्रशान्त बिष्ट
♫ Music : Prashant Bist | प्रशान्त बिष्ट
♫ Arrange : Jeevan Badu | जिवन बडु
♫ Mix Mastering : Jeevan Badu | जिवन बडु
♫ Studio : Big Parivesh
♫ Audio/video : Eenkashi Entertainment Pty. Ltd.
Aankhama aankha judhai lyrics in Nepali by Pratap Das and Eleena Chauhan.
♫ Title : Aankhama Aankha Judhai | आँखामा आँखा जुधाई
♫ Genere : Romantic, Love, Wish, Dedication, Promise
♫ Voice : Pratap Das, Eleena Chauhan | प्रताप दाश, एलिना चौहान
✍️ Lyrics : Prashant Bist | प्रशान्त बिष्ट
♫ Music : Prashant Bist | प्रशान्त बिष्ट
♫ Arrange : Jeevan Badu | जिवन बडु
♫ Mix Mastering : Jeevan Badu | जिवन बडु
♫ Studio : Big Parivesh
♫ Audio/video : Eenkashi Entertainment Pty. Ltd.

x
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
अटुट बाचा गरी चोखो पिरती लगाई
रम्ने मन छ मायाको सहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
अटुट बाचा गरी चोखो पिरती लगाई
रम्ने मन छ मायाको सहरमा
सागर सरि गहिरो माया
हावा सरि निश्चल बनी
मनै सङ्ग मनका कुरा
गर्न मन छ केही नभनी
हो...
सागर सरि गहिरो माया
हावा सरि निश्चल बनी
मनै सङ्ग मनका कुरा
गर्न मन छ केही नभनी
मन आत्तियो हेर आज
खै किन हो किन लाज
यस्तै हुन्छ मन मनको लहरमा
हो.. ना ना ना.....
तिमी र म मिली आज
पिरती को बोट रोप्ने
खाऊँ कसम देउता भाकी
एक अर्का को साथ नछोड्ने
हो...
तिमी र म मिली आज
पिरती को बोट रोप्ने
खाऊँ कसम देउता भाकी
एक अर्का को साथ नछोड्ने
लौ खाएँ कसम देउता भाकी
तिमीलाई मेरो मनमा राखी
साथ दिन्छु जीवन को प्रहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
अटुट बाचा गरी चोखो पिरती लगाई
रम्ने मन छ मायाको सहरमा
मायाको सहरमा...
हो....
हो....
हो....
हो....
नेपाली
आ...आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
अटुट बाचा गरी चोखो पिरती लगाई
रम्ने मन छ मायाको सहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
अटुट बाचा गरी चोखो पिरती लगाई
रम्ने मन छ मायाको सहरमा
सागर सरि गहिरो माया
हावा सरि निश्चल बनी
मनै सङ्ग मनका कुरा
गर्न मन छ केही नभनी
हो...
सागर सरि गहिरो माया
हावा सरि निश्चल बनी
मनै सङ्ग मनका कुरा
गर्न मन छ केही नभनी
मन आत्तियो हेर आज
खै किन हो किन लाज
यस्तै हुन्छ मन मनको लहरमा
हो.. ना ना ना.....
तिमी र म मिली आज
पिरती को बोट रोप्ने
खाऊँ कसम देउता भाकी
एक अर्का को साथ नछोड्ने
हो...
तिमी र म मिली आज
पिरती को बोट रोप्ने
खाऊँ कसम देउता भाकी
एक अर्का को साथ नछोड्ने
लौ खाएँ कसम देउता भाकी
तिमीलाई मेरो मनमा राखी
साथ दिन्छु जीवन को प्रहरमा
आँखामा आँखा जुधाई, हातमा हात समाई
घुम्ने मन छ मायाको सहरमा
अटुट बाचा गरी चोखो पिरती लगाई
रम्ने मन छ मायाको सहरमा
मायाको सहरमा...
हो....
हो....
हो....
हो....
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated