♫ Description About Song ♫
Aansu deu ya hanso Lyrics in Nepali By Ram Krishna Dhakal.
♫ Title : Aansu Dey Ya Hanso | आँसु देऊ या हाँसो
♫ Album : Mero Saathi | मेरो साथी
♫ Genere : Love, Confession, Wish
♫ Voice : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
✍️ Lyrics : Netra Koirala | नेत्र कोइराला
♫ Music : Nhyoo Bajracharya | न्ह्यू बज्राचार्य
♫ Audio/Video : Music Nepal
CRBT: 0130004149

x
जु रि पा रि ए यो, जु रि रि पा रि ए यो
आँसु देऊ या हाँसो, जीवन देऊ या पासो
आँसु देऊ या हाँसो, जीवन देऊ या पासो
तिमीलाई माया गरिसकेँ, तिमीलाई नै
तिमीलाई नै
हो हो हो...
खहरे भई मेरो माया, तिमीमै पुग्न आउँछ
हो.. खहरे भई मेरो माया, तिमीमै पुग्न आउँछ
सागर भई समेटी देऊ
सागर भई समेटी देऊ, यो जीवनले लक्ष्य पाउँछ
माथ देऊ या साथ, लक्ष्य देऊ या घात
माथ देऊ या साथ, लक्ष्य देऊ या घात
तिमीलाई माया गरिसकेँ, तिमीलाई नै
तिमीलाई नै
हो हो हो...
तिम्रै त्यो अङ्गालोमा, पिरती यो फुल्न पाओस्
हो.. तिम्रै त्यो अँगालोमा, पिरती यो फुल्न पाओस्
लहरा भई अङ्गाली देऊ
लहरा भई अङ्गाली देऊ, जीवन यो झुल्न पाओस्
हो.. फूल देऊ या काँडा, मनमा राख या टाढा
फूल देऊ या काँडा, मनमा राख या टाढा
तिमीलाई माया गरिसकेँ, तिमीलाई नै
तिमीलाई नै
हो हो हो....
आँसु देऊ या हाँसो देऊ
आँसु देऊ या हाँसो देऊ
नेपाली
जु रि पा रि ए यो, जु रि पा रि ए योजु रि पा रि ए यो, जु रि रि पा रि ए यो
आँसु देऊ या हाँसो, जीवन देऊ या पासो
आँसु देऊ या हाँसो, जीवन देऊ या पासो
तिमीलाई माया गरिसकेँ, तिमीलाई नै
तिमीलाई नै
हो हो हो...
खहरे भई मेरो माया, तिमीमै पुग्न आउँछ
हो.. खहरे भई मेरो माया, तिमीमै पुग्न आउँछ
सागर भई समेटी देऊ
सागर भई समेटी देऊ, यो जीवनले लक्ष्य पाउँछ
माथ देऊ या साथ, लक्ष्य देऊ या घात
माथ देऊ या साथ, लक्ष्य देऊ या घात
तिमीलाई माया गरिसकेँ, तिमीलाई नै
तिमीलाई नै
हो हो हो...
तिम्रै त्यो अङ्गालोमा, पिरती यो फुल्न पाओस्
हो.. तिम्रै त्यो अँगालोमा, पिरती यो फुल्न पाओस्
लहरा भई अङ्गाली देऊ
लहरा भई अङ्गाली देऊ, जीवन यो झुल्न पाओस्
हो.. फूल देऊ या काँडा, मनमा राख या टाढा
फूल देऊ या काँडा, मनमा राख या टाढा
तिमीलाई माया गरिसकेँ, तिमीलाई नै
तिमीलाई नै
हो हो हो....
आँसु देऊ या हाँसो देऊ
आँसु देऊ या हाँसो देऊ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated