♫ Description About Song ♫
Ajhai Pani Lajauchhau Lyrics in Nepali By Ram Krishna Dhakal
♫ Title : Ajhai Pani Lajauchhau | अझै पनि लजाउँछेऊ
♫ Album : Asha | आशा
♫ Genere : Romantic, Love, Attraction
♫ Voice : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
✍️ Lyrics : Raman Ghimire | रमन घिमिरे
♫ Music : Deepak Jangam | दिपक जङ्गम

x
अझै पनि रिसाउँछेऊ, घुर्क्याउँछेऊ उसै गरी
अझै पनि लजाउँछेऊ
आधा उमेर बितिसक्यो, जिन्दगीको यसै गरी
खुसी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरी
अझै पनि लजाउँछेऊ
रहर मात्र कहाँ फुल्छन्, बाधा पिर बिझिदिन्छन्

हाँस्दा हाँस्दै आँखा भरि, चोट हरू छल्किदिन्छन्

गुलाबी ती अधरमा, लुकाएरै तर फेरी
अझै पनि बाँढ्दछेऊ, सुख हरू उसै गरी

धेरै इच्छा सम्झौतामा, कुर्दा पनि खुसी हुन्छेऊ

अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ
अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ
उदासीको बोझलाई, हृदय मै गाँठो पारी
अझै पनि माया गर्छेऊ, मलाई तिमी उसै गरी

अझै पनि लजाउँछेऊ..

अझै पनि लजाउछेऊ..
नेपाली
अझै पनि लजाउँछेऊ, बेहुली झैँ उसै गरीअझै पनि रिसाउँछेऊ, घुर्क्याउँछेऊ उसै गरी
अझै पनि लजाउँछेऊ
आधा उमेर बितिसक्यो, जिन्दगीको यसै गरी
खुसी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरी
अझै पनि लजाउँछेऊ
रहर मात्र कहाँ फुल्छन्, बाधा पिर बिझिदिन्छन्
रहर मात्र कहाँ फुल्छन्, बाधा पिर बिझिदिन्छन्
हाँस्दा हाँस्दै आँखा भरि, चोट हरू छल्किदिन्छन्
हाँस्दा हाँस्दै आँखा भरि, चोट हरू छल्किदिन्छन्
गुलाबी ती अधरमा, लुकाएरै तर फेरी
अझै पनि बाँढ्दछेऊ, सुख हरू उसै गरी
अझै पनि रिसाउँछेऊ, घुर्क्याउँछेऊ उसै गरी
अझै पनि लजाउँछेऊ
धेरै इच्छा सम्झौतामा, कुर्दा पनि खुसी हुन्छेऊ
धेरै इच्छा सम्झौतामा, कुर्दा पनि खुसी हुन्छेऊ
अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ
अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ
उदासीको बोझलाई, हृदय मै गाँठो पारी
अझै पनि माया गर्छेऊ, मलाई तिमी उसै गरी
अझै पनि रिसाउँछेऊ, घुर्क्याउँछेऊ उसै गरी
अझै पनि लजाउँछेऊ..
आधा उमेर बितिसक्यो, जिन्दगीको यसै गरी
खुसी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरी
अझै पनि लजाउछेऊ..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated