♫ Description About Song ♫
Behulo Banera Lyrics in Nepali By Eleena Chauhan and Bhim Bista.
♫ Title : Behulo Banera | बेहुलो बनेर
♫ Genere : Nostalgic, Love, Confession
♫ Voice : Bhim Bista, Eleena Chauhan | भिम बिष्ट एलिना चौहान
✍️ Lyrics : Bhim Bista | भिम बिष्ट
♫ Music : Bhim Bista | भिम बिष्ट
♫ Arrange : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Mix Mastering : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Studio : Melody Nepal
Behulo Banera Lyrics in Nepali By Eleena Chauhan and Bhim Bista.
♫ Title : Behulo Banera | बेहुलो बनेर
♫ Genere : Nostalgic, Love, Confession
♫ Voice : Bhim Bista, Eleena Chauhan | भिम बिष्ट एलिना चौहान
✍️ Lyrics : Bhim Bista | भिम बिष्ट
♫ Music : Bhim Bista | भिम बिष्ट
♫ Arrange : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Mix Mastering : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Studio : Melody Nepal

x
सजाएर राख मलाई तिम्रो मनै मा
सिरिरि-रिरिरि हावा चल्यो पारि बनै मा
सजाएर राख मलाई तिम्रो मनै मा
नछोड कहिल्यै साथ समाऊ मेरो हात
मलाई आफ्नै ठानेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
यो मन को चोखो माया तिम्रै लाई साँचेकी छु
झस्किन्छु रात मा तिम्रै याद मा तड्पिँदै बाँची छु
तिमीलाई हेरी हेरी मनका सारा पिडा भुली म त हाँसी छु
म त हाँसी छु, म त हाँसी छु
टलल-ललल जुन तारा टल्क्यो रातै मा
जुनी काट्न मन छ मलाई तिम्रो साथै मा
टलल-ललल जुन तारा टल्क्यो रातै मा
जुनी काट्न मन छ मलाई तिम्रो साथै मा
मुटुमा तिम्लाई राख्छु देउतालाई तिमी माग्छु
मेरै हुनु भनेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
सलल बग्ने गण्डकी खोली
जिन्दगी हाम्रो आज कि भोलि
सुनिरहूँ लाग्छ त्यो मिठो मायाको बोली
मलाई मायाको बोली
तिम्रो हात समाई हिँड्न मन छ नि
तिमीलाई आफ्नो भन्न मन छ नि
तिम्रै साथमा जिन्दगी भर रम्न मन छ नि
मलाई रम्न मन छ नि
तिरिरि-रिरिरि मुरली बज्यो पारि पाखै मा
लुकाएर राख मलाई लोभी आँखै मा
तिरिरि-रिरिरि मुरली बज्यो पारि पाखै मा
लुकाएर राख मलाई लोभी आँखै मा
नछोड कहिल्यै साथ समाऊ मेरो हात
मलाई आफ्नै ठानेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
नेपाली
सिरिरि-रिरिरि हावा चल्यो पारि बनै मासजाएर राख मलाई तिम्रो मनै मा
सिरिरि-रिरिरि हावा चल्यो पारि बनै मा
सजाएर राख मलाई तिम्रो मनै मा
नछोड कहिल्यै साथ समाऊ मेरो हात
मलाई आफ्नै ठानेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
यो मन को चोखो माया तिम्रै लाई साँचेकी छु
झस्किन्छु रात मा तिम्रै याद मा तड्पिँदै बाँची छु
तिमीलाई हेरी हेरी मनका सारा पिडा भुली म त हाँसी छु
म त हाँसी छु, म त हाँसी छु
टलल-ललल जुन तारा टल्क्यो रातै मा
जुनी काट्न मन छ मलाई तिम्रो साथै मा
टलल-ललल जुन तारा टल्क्यो रातै मा
जुनी काट्न मन छ मलाई तिम्रो साथै मा
मुटुमा तिम्लाई राख्छु देउतालाई तिमी माग्छु
मेरै हुनु भनेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
सलल बग्ने गण्डकी खोली
जिन्दगी हाम्रो आज कि भोलि
सुनिरहूँ लाग्छ त्यो मिठो मायाको बोली
मलाई मायाको बोली
तिम्रो हात समाई हिँड्न मन छ नि
तिमीलाई आफ्नो भन्न मन छ नि
तिम्रै साथमा जिन्दगी भर रम्न मन छ नि
मलाई रम्न मन छ नि
तिरिरि-रिरिरि मुरली बज्यो पारि पाखै मा
लुकाएर राख मलाई लोभी आँखै मा
तिरिरि-रिरिरि मुरली बज्यो पारि पाखै मा
लुकाएर राख मलाई लोभी आँखै मा
नछोड कहिल्यै साथ समाऊ मेरो हात
मलाई आफ्नै ठानेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
कहिले आउँछौ लिन मलाई बेहुलो बनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
तिम्रै बाटो कुर्दै छु म दिन गनेर
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated