♫ Description About Song ♫
Bhawana Ma Bahakine Yo Man Lyrics in Nepali By Raju Lama Mongolian Heart.
♫ Title : Bhawana Ma Bahakine Yo Man | भावनामा बहकिने यो मन
♫ Album : Mongolian Heart Vol-4 | मङ्गोलियन हार्ट भाग ४
♫ Genere : Love, Request, QnA Type
♫ Voice : Raju Lama | राजु लामा
✍️ Lyrics : Raju Lama | राजु लामा
♫ Music : Raju Lama | राजु लामा
Bhawana Ma Bahakine Yo Man Lyrics in Nepali By Raju Lama Mongolian Heart.
♫ Title : Bhawana Ma Bahakine Yo Man | भावनामा बहकिने यो मन
♫ Album : Mongolian Heart Vol-4 | मङ्गोलियन हार्ट भाग ४
♫ Genere : Love, Request, QnA Type
♫ Voice : Raju Lama | राजु लामा
✍️ Lyrics : Raju Lama | राजु लामा
♫ Music : Raju Lama | राजु लामा

x
खै कसो गरी रोकूँ
सम्झनामा तड्पिन्छ यो मन
खै कसो गरी थामूँ
वेदनाले रुन्छ मन
मायालु सँग जान्छ मन
आँसुले भिज्छ तन
पिडाले जल्छ मन
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
जीवनमा मिठो सपना
सजाएको थिएँ
तिम्रो सिउँदो रङ्गाउने चाह थियो
तर आज अचानकै
सपना टुटी गयो
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
सम्झनामा बाँच्न मलाई
धेरै धेरै गाह्रो भो
तिमीसँग बिताएका पलहरू गाह्रो भो
तर आज अचानकै सम्झनाले
मुटु जली रह्यो
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
नेपाली
भावनामा बहकिने यो मनखै कसो गरी रोकूँ
सम्झनामा तड्पिन्छ यो मन
खै कसो गरी थामूँ
वेदनाले रुन्छ मन
मायालु सँग जान्छ मन
आँसुले भिज्छ तन
पिडाले जल्छ मन
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
जीवनमा मिठो सपना
सजाएको थिएँ
तिम्रो सिउँदो रङ्गाउने चाह थियो
तर आज अचानकै
सपना टुटी गयो
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
सम्झनामा बाँच्न मलाई
धेरै धेरै गाह्रो भो
तिमीसँग बिताएका पलहरू गाह्रो भो
तर आज अचानकै सम्झनाले
मुटु जली रह्यो
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
आऊ आऊ मेरो जीवनमा
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated