♫ Description About Song ♫
Chino Mayalai Jali Rumal Lyrics in Nepali by Eleena Chauhan and Manish Shrestha.
♫ Title : Chino Mayalai Jali Rumal | चिनो मायालाई जाली रुमाल
♫ Genere : Romantic, Love, Request, Confession
♫ Voice : Manish Shrestha, Eleena Chauhan | मनिष श्रेष्ठ, एलिना चौहान
✍️ Lyrics : Deepak Sapkota | दिपक सापकोटा
♫ Music : Manish Shrestha | मनिष श्रेष्ठ
♫ Arrange : Jeevan Badu "Big Parivesh Studio" | जिवन बडु
♫ Mix Mastering, Back Vocal : Jeevan Badu "Big Parivesh Studio" | जिवन बडु
♫ Chorus Vocal : Bhuwan Badu, Kiran Thapa, Kusmi Chauhary | भुवन बडु, किरण थापा, कुस्मि चौधरी
♫ Studio : Big Parivesh
♫ Guitar : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Flute : Ratna BK |रत्न बिक
♫ Madal : Poshan Gharti Magar | पोषण घर्ति मगर
♫ Sehnai : Bal Bahadur Jairu | बल बहादुर जैरू
♫ Audio/video : Eenkashi Entertainment Pty. Ltd.

x
ज्वरो नाप्ने मिटरले नापिँदैन माया
कागजै को नोटमा छापिँदैन माया
ज्वरो नाप्ने मिटरले नापिँदैन माया
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
हेर्दा सोझो देखिन्छौ भित्री मन चैँ जाली
जागिर-सागिर गर्दैनौ पकेट सधैँ खाली
हेर्दा सोझो देखिन्छौ भित्री मन चैँ जाली
जागिर-सागिर गर्दैनौ पकेट सधैँ खाली
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
मकै भुट्ने हाँडीमा कप्टेरो
हेर्दा सोझी ब्यहोरा अफ्ठेरो
किन कोसिस गर्दै छौ छुने
जेब मा तिम्रो एक पैसो नहुने
जहिल्यै सताउने
क्यारी हो तिम्लाई मैले अब फकाउने
क्यारी हो तिम्लाई मैले अब फकाउने
भो भो दुख नगर हेर
एकोहोरो पछि नै लागेर
जहिल्यै तिम्रो पछि नै लाग्छु म
तिम्लाई आफ्नो बनाई छाड्छु म
हे जहिल्यै सताउने
तिमी जस्तो हजार लागे मै लाई जिस्काउने
तिमी जस्तो हजार लागे मै लाई जिस्काउने
जुन तारा आकाश भरि तिमी मुटु भरी
तिमी बिना एकै पल बाँच्दिन क्यै गरी
ढुङ्गा लाई माटो को भर माछी लाई पानी
हजुर सङ्गै सललल बगूँ जिन्दगानी
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
नेपाली
कागजै को नोटमा छापिँदैन मायाज्वरो नाप्ने मिटरले नापिँदैन माया
कागजै को नोटमा छापिँदैन माया
ज्वरो नाप्ने मिटरले नापिँदैन माया
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
हेर्दा सोझो देखिन्छौ भित्री मन चैँ जाली
जागिर-सागिर गर्दैनौ पकेट सधैँ खाली
हेर्दा सोझो देखिन्छौ भित्री मन चैँ जाली
जागिर-सागिर गर्दैनौ पकेट सधैँ खाली
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
मकै भुट्ने हाँडीमा कप्टेरो
हेर्दा सोझी ब्यहोरा अफ्ठेरो
किन कोसिस गर्दै छौ छुने
जेब मा तिम्रो एक पैसो नहुने
जहिल्यै सताउने
क्यारी हो तिम्लाई मैले अब फकाउने
क्यारी हो तिम्लाई मैले अब फकाउने
भो भो दुख नगर हेर
एकोहोरो पछि नै लागेर
जहिल्यै तिम्रो पछि नै लाग्छु म
तिम्लाई आफ्नो बनाई छाड्छु म
हे जहिल्यै सताउने
तिमी जस्तो हजार लागे मै लाई जिस्काउने
तिमी जस्तो हजार लागे मै लाई जिस्काउने
जुन तारा आकाश भरि तिमी मुटु भरी
तिमी बिना एकै पल बाँच्दिन क्यै गरी
ढुङ्गा लाई माटो को भर माछी लाई पानी
हजुर सङ्गै सललल बगूँ जिन्दगानी
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
चिनो मायालाई जाले रुमाल
हिरा मोती छैन माया खाली रुमाल
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated