♫ Description About Song ♫
Chot Dinelai Chot Lyrics in Nepali By Pramod Kharel and Written By Sunil BC.
♫ Title : Chot Dinelai | चोट दिनेलाई
♫ Genere : Love, Revange, Confession
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Sunil BC | सुनिल बिसि
♫ Music : Sunil BC | सुनिल बिसि
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराइली
♫ Madal/Dimdi : Bhuwan Gandharva | भुवन गन्धर्व
♫ Audio/Video : LB Production

x
सास हुँदा सम्म साथ दिने आफ्नै छाया रैछ
पाउनु मात्र के माया गुमाउनु नि माया रैछ
सास हुँदा सम्म साथ दिने आफ्नै छाया रैछ
साँचो माया छुटाउने दोषी रूप र नोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
किस्मत मै नभएर होला एकोहोरो माया लाको
मुटुमा चोट आँखामा आँसु मात्र मैले पाको
किस्मत मै नभएर होला एकोहोरो माया लाको
मुटुमा चोट आँखामा आँसु मात्र मैले पाको
फूलको पनि के महत्त्व मरेपछि बोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
दिल टुटाई गयौ तिमी सास बाँकी छ
साथ नपाए नि यादहरू बाँच्न काफी छ
दिल टुटाई गयौ तिमी सास बाँकी छ
साथ नपाए नि यादहरू बाँच्न काफी छ
थाकिसकेँ जीवन देखी जे भए नि होस
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
नेपाली
पाउनु मात्र के माया गुमाउनु नि माया रैछसास हुँदा सम्म साथ दिने आफ्नै छाया रैछ
पाउनु मात्र के माया गुमाउनु नि माया रैछ
सास हुँदा सम्म साथ दिने आफ्नै छाया रैछ
साँचो माया छुटाउने दोषी रूप र नोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
किस्मत मै नभएर होला एकोहोरो माया लाको
मुटुमा चोट आँखामा आँसु मात्र मैले पाको
किस्मत मै नभएर होला एकोहोरो माया लाको
मुटुमा चोट आँखामा आँसु मात्र मैले पाको
फूलको पनि के महत्त्व मरेपछि बोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
दिल टुटाई गयौ तिमी सास बाँकी छ
साथ नपाए नि यादहरू बाँच्न काफी छ
दिल टुटाई गयौ तिमी सास बाँकी छ
साथ नपाए नि यादहरू बाँच्न काफी छ
थाकिसकेँ जीवन देखी जे भए नि होस
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
मुटु दिनेलाई मुटु दिन्छु चोट दिनेलाई चोट
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated