♫ Description About Song ♫
New Nepali Song Dharti aakash Lyrics in Nepali by Durga Kharel and Roshan Adhikari.
♫ Title : Dharti Aakash | धर्ति आकाश
♫ Genere : Romantic, Love, Dedication, Confession
♫ Voice : Durga Kharel, Roshan Adhikari | दुर्गा खरेल, रोशन अधिकारी
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Rhythm Kandel | रिदम कंडेल
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Studio
♫ Recordist : Kushal Thapa, Naresh BBC | कुशल थापा, नरेश बिबिसि
♫ Bass Guitar : Kushal Thapa | कुशल थापा
♫ Flute : Ratna BK | रत्न बिक
New Nepali Song Dharti aakash Lyrics in Nepali by Durga Kharel and Roshan Adhikari.
♫ Title : Dharti Aakash | धर्ति आकाश
♫ Genere : Romantic, Love, Dedication, Confession
♫ Voice : Durga Kharel, Roshan Adhikari | दुर्गा खरेल, रोशन अधिकारी
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Rhythm Kandel | रिदम कंडेल
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Studio
♫ Recordist : Kushal Thapa, Naresh BBC | कुशल थापा, नरेश बिबिसि
♫ Bass Guitar : Kushal Thapa | कुशल थापा
♫ Flute : Ratna BK | रत्न बिक

x
तर मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
तिमी भइनौ भने, मलाई सम्झाउने को छ र
तिमी भएनौ भने, मलाई बुझाउने को छ र
जानी नजानी मैले गल्ती गरेँ भने
हिँड्दा हिँड्दै म अप्ठ्यारो मा परेँ भने
बाटो सुल्झाउने को छ र
धर्ती आकाश जोड्न लाई म सक्दिन
तर, मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
मायाको कथा लेख्ने कलम तिमी नै हौ
चोट लाग्दा खाटो भर्ने मलहम तिमी नै हौ
मेरो छाया तिमी मेरो माया तिमी
यो मुटु छामी हेर दायाँ बायाँ तिमी
धर्ती आकाश जोड्न लाई म सक्दिन
तर, मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
दैवको लेखा के छ त्यो त केही थाहा छैन
बरु सङ्गै मर्न पाउँ एक्लै जिउने चाह छैन
मेरो आँखा तिमी आँखाको नानी तिमी
तिमी नै हौ अन्तिम लक्ष जिन्दगानी तिमी
धर्ती आकाश जोड्न लाई म सक्दिन
तर, मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
नेपाली
धर्ती आकाश जोड्न लाई म सक्दिनतर मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
तिमी भइनौ भने, मलाई सम्झाउने को छ र
तिमी भएनौ भने, मलाई बुझाउने को छ र
जानी नजानी मैले गल्ती गरेँ भने
हिँड्दा हिँड्दै म अप्ठ्यारो मा परेँ भने
बाटो सुल्झाउने को छ र
धर्ती आकाश जोड्न लाई म सक्दिन
तर, मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
मायाको कथा लेख्ने कलम तिमी नै हौ
चोट लाग्दा खाटो भर्ने मलहम तिमी नै हौ
मेरो छाया तिमी मेरो माया तिमी
यो मुटु छामी हेर दायाँ बायाँ तिमी
धर्ती आकाश जोड्न लाई म सक्दिन
तर, मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
दैवको लेखा के छ त्यो त केही थाहा छैन
बरु सङ्गै मर्न पाउँ एक्लै जिउने चाह छैन
मेरो आँखा तिमी आँखाको नानी तिमी
तिमी नै हौ अन्तिम लक्ष जिन्दगानी तिमी
धर्ती आकाश जोड्न लाई म सक्दिन
तर, मन सङ्गै मन जोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
बाँचे पनि तिम्रै साथमा हुने हो
हामी मरे सङ्गै धर्ती छोडौँला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated