♫ Description About Song ♫
Dilko kura nagara dilmaya Lyrics in Nepali by Ram Krishna Dhakal.
♫ Album : Aagaman | आगमन
♫ Genere : Nostalgic, Realization, Request
♫ Voice : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
✍️ Lyrics : Navaraj Lamsal | नवराज लम्साल
♫ Music : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
♫ Audio : Music Nepal

x
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको
आगो पानी सँग-सँगै बस्दैनन्
आगो पानी सँग-सँगै बस्दैनन्
जाती भयो तिमीसँग छुटेको
हो.. जाती भयो तिमीसँग छुटेको
फूलजस्तै मुस्कुराई हाँसी-हाँसी आयौ
फूलजस्तै मुस्कुराई हाँसी-हाँसी आयौ
फूलको जोबन जलाएर तिम्ले आगो लायौ
सुनको कुरा नगर सुनमाया
सुनको मान्छे, फलामको विचार
अघि-अघि फूलको बयान
अघि-अघि फूलको बयान
पछि-पछि छुराको प्रहार
हो.. पछि-पछि छुराको प्रहार
मन परुन्जेल मेरो हिरा मेरो हजुर भन्यौ
मन परुन्जेल मेरो हिरा मेरो हजुर भन्यौ
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुन्यौ
मनको कुरा नगर मनमाया
मन मारेर मनबाट गएसी
आफ्नो-आफ्नो अलग्गै बाटो भो
आफ्नो-आफ्नो अलग्गै बाटो भो
एउटै बाटो दोबाटो भएसी
हो.. एउटै बाटो दोबाटो भएसी
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको
आगो पानी सँग-सँगै बस्दैनन्
आगो पानी सँग-सँगै बस्दैनन्
जाती भयो तिमीसँग छुटेको
हो.. जाती भयो तिमीसँग छुटेको
नेपाली
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेकोदिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको
आगो पानी सँग-सँगै बस्दैनन्
आगो पानी सँग-सँगै बस्दैनन्
जाती भयो तिमीसँग छुटेको
हो.. जाती भयो तिमीसँग छुटेको
फूलजस्तै मुस्कुराई हाँसी-हाँसी आयौ
फूलजस्तै मुस्कुराई हाँसी-हाँसी आयौ
फूलको जोबन जलाएर तिम्ले आगो लायौ
सुनको कुरा नगर सुनमाया
सुनको मान्छे, फलामको विचार
अघि-अघि फूलको बयान
अघि-अघि फूलको बयान
पछि-पछि छुराको प्रहार
हो.. पछि-पछि छुराको प्रहार
मन परुन्जेल मेरो हिरा मेरो हजुर भन्यौ
मन परुन्जेल मेरो हिरा मेरो हजुर भन्यौ
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुन्यौ
मनको कुरा नगर मनमाया
मन मारेर मनबाट गएसी
आफ्नो-आफ्नो अलग्गै बाटो भो
आफ्नो-आफ्नो अलग्गै बाटो भो
एउटै बाटो दोबाटो भएसी
हो.. एउटै बाटो दोबाटो भएसी
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको
आगो पानी सँग-सँगै बस्दैनन्
आगो पानी सँग-सँगै बस्दैनन्
जाती भयो तिमीसँग छुटेको
हो.. जाती भयो तिमीसँग छुटेको
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated