♫ Description About Song ♫
Diula Maya Timilai, Soltini Bhani Bolako 2 Song Lyrics in Nepali By Sunil Giri.
♫ Title : Diunla Maya Timilai, Soltini Bhani Bolako - 2 | दिउँला माया तिमीलाई, सोल्टिनि भनि बोलाको - २
♫ Genere : Romantic, Love, QnA Type, Promise
♫ Voice : Sunil Giri, Melina Rai | सुनिल गिरी, मेलिना राई
♫ Supportive Vocal : Team Smriti Shahi | टिम स्म्रिती शाही
✍️ Lyrics, Lyrics Collector : Sunil Giri | सुनिल गिरी
♫ Music, Music Collector : Sunil Giri | सुनिल गिरी
♫ Arrange : Krishna B.K "Bhanja" | कृष्ण बिक "भन्जा"
♫ Mix Mastering : Shyamshwet Rasaili | श्याम श्वेत रसाईली
♫ Studio : Prism Studio, Kathmandu
♫ Recordist : Kamal, Kiran, Govinda | कमल, किरण, गोविन्द
♫ Live Madal/Khaijadi : Khadkha Dai | खड्का दाई
♫ Live Flute : Gopal Dev | गोपाल देव
♫ Live Guitar : Sanjeev Baraili | सञ्जिव बराइली
♫ Live Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली
Diula Maya Timilai, Soltini Bhani Bolako 2 Song Lyrics in Nepali By Sunil Giri.
♫ Title : Diunla Maya Timilai, Soltini Bhani Bolako - 2 | दिउँला माया तिमीलाई, सोल्टिनि भनि बोलाको - २
♫ Genere : Romantic, Love, QnA Type, Promise
♫ Voice : Sunil Giri, Melina Rai | सुनिल गिरी, मेलिना राई
♫ Supportive Vocal : Team Smriti Shahi | टिम स्म्रिती शाही
✍️ Lyrics, Lyrics Collector : Sunil Giri | सुनिल गिरी
♫ Music, Music Collector : Sunil Giri | सुनिल गिरी
♫ Arrange : Krishna B.K "Bhanja" | कृष्ण बिक "भन्जा"
♫ Mix Mastering : Shyamshwet Rasaili | श्याम श्वेत रसाईली
♫ Studio : Prism Studio, Kathmandu
♫ Recordist : Kamal, Kiran, Govinda | कमल, किरण, गोविन्द
♫ Live Madal/Khaijadi : Khadkha Dai | खड्का दाई
♫ Live Flute : Gopal Dev | गोपाल देव
♫ Live Guitar : Sanjeev Baraili | सञ्जिव बराइली
♫ Live Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली

x
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
सो..इ सोइ सोइ
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
दिउँला माया तिमीलाई कलेजी मा साँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचे..
आहोई..
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
सो..इ सोइ सोइ सोइ सोइ
दिउँला माया तिमीलाई कलेजी मा साँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
दिउँला माया तिमीलाई कलेजी मा साँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
सो..इ सोइ सोइ
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ..
आहोई.
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
सो..इ सोइ सोइ सोइ सोइ
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
सो..इ सोइ सोइ
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधा..
आहोई.
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
सो..इ सोइ सोइ सोइ सोइ
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
सो..इ सोइ सोइ
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्क..
आहोई.
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
सो..इ सोइ सोइ सोइ सोइ
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
सो..इ सोइ सोइ
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछै..
आहोई.
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
सो..इ सोइ सोइ सोइ सोइ
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
सो..इ सोइ सोइ
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ..
आहोई.
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
सो..इ सोइ सोइ सोइ सोइ
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
सो..इ सोइ सोइ
जे भए नि तिमी सङ्ग अलि घटी छ
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी..
आहोई.
जे भए नि तिमी सङ्ग अलि घटी छ
सो..इ सोइ सोइ सोइ सोइ
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
सो..इ सोइ सोइ
त्यसै पनि तिम्री माया अलि मोटी छ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी..
आहोई.
त्यसै पनि तिम्री माया अलि मोटी छ
सो..इ सोइ सोइ सोइ सोइ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
कलेजी छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
कलेजी छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
कलेजी.. छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
कलेजी छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
तिमी मेरो जीवनको घाम-छाया
नेपाली
दिउँला माया तिमीलाई कलेजी मा साँचेकोतिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
सो..इ सोइ सोइ
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
दिउँला माया तिमीलाई कलेजी मा साँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचे..
आहोई..
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
सो..इ सोइ सोइ सोइ सोइ
दिउँला माया तिमीलाई कलेजी मा साँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
दिउँला माया तिमीलाई कलेजी मा साँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
तिम्ले श्वास फेर्छ्यौ र त म छु बाँचेको
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
सो..इ सोइ सोइ
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ..
आहोई.
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
सो..इ सोइ सोइ सोइ सोइ
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
अकबरे सुनलाई कसी लाउन पर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
मुना मदन जोडी हजुर कहिल्यै मर्छ र
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
सो..इ सोइ सोइ
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधा..
आहोई.
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
सो..इ सोइ सोइ सोइ सोइ
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
कति हेर्छ्यौ ऐनामा त्यति राम्रो मुहार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
मक्ख पर्दै मस्किने त्यो बानी सुधार
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
सो..इ सोइ सोइ
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्क..
आहोई.
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
सो..इ सोइ सोइ सोइ सोइ
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
छैन क्या हो मायाको अलिकति अक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
तिम्रै लागि पारेकी हुँ मैले नक्कल
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
सो..इ सोइ सोइ
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछै..
आहोई.
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
सो..इ सोइ सोइ सोइ सोइ
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
प्यारो लाग्छ तिमी नै किन मलाई थाह छैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
अहिले सम्म मेरो हजुर जवाफ पाछैन
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
सो..इ सोइ सोइ
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ..
आहोई.
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
सो..इ सोइ सोइ सोइ सोइ
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
हेरि हेरी तिमीलाई कहाँ आँखा थाक्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नि
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
सो..इ सोइ सोइ
जे भए नि तिमी सङ्ग अलि घटी छ
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी..
आहोई.
जे भए नि तिमी सङ्ग अलि घटी छ
सो..इ सोइ सोइ सोइ सोइ
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
झिक्ने हो त तराजु कसको माया कति छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
जे भए नि तिमी सङ्ग अलि घटी छ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
सो..इ सोइ सोइ
त्यसै पनि तिम्री माया अलि मोटी छ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी..
आहोई.
त्यसै पनि तिम्री माया अलि मोटी छ
सो..इ सोइ सोइ सोइ सोइ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
नजोखम भो मायामा के कुराको खोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
त्यसै पनि तिम्री माया अलि मोटी छ
कलेजी छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
कलेजी छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
कलेजी.. छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
कलेजी छेवैमा माया
तिमी मेरो जीवनको घाम-छाया
तिमी मेरो जीवनको घाम-छाया
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated