♫ Description About Song ♫
Fida Bhako Chhu Lyrics in Nepali By Deepa Lama and Suman KC.
♫ Title : Fida | फिदा
♫ Genere : Romantic, Love, Attraction, confession
♫ Voice : Deepa Lama, Suman Kc | दिपा लामा, सुमन केसी
✍️ Lyrics : Suman yonzone (USA) | सुमन योन्जन
♫ Music : Deepak Sharma | दिपक शर्मा
♫ Arrange : Sahash Shakya | सहाश शाक्य
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : Studio A+
Fida Bhako Chhu Lyrics in Nepali By Deepa Lama and Suman KC.
♫ Title : Fida | फिदा
♫ Genere : Romantic, Love, Attraction, confession
♫ Voice : Deepa Lama, Suman Kc | दिपा लामा, सुमन केसी
✍️ Lyrics : Suman yonzone (USA) | सुमन योन्जन
♫ Music : Deepak Sharma | दिपक शर्मा
♫ Arrange : Sahash Shakya | सहाश शाक्य
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : Studio A+

x
बोली बचन बानी तिम्रो मोहनी लगाउने
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउने
बोली बचन बानी तिम्रो मोहनी लगाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
फरिया र चौबन्दी ले तिम्लाई सुहाउने
मिठो मुस्कान हेराइले भुतुक्कै बनाउने
हो.. फरिया र चौबन्दी ले तिम्लाई सुहाउने
मिठो मुस्कान हेराइले भुतुक्कै बनाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
हे.. म पनि त तिम्रो रूपले फिदा भाको छु
कालो कालो इस्टकोटले तिमीलाई खुलायो
हो, तिम्रो सुन्दर हेराइले एकोहोरो बनायो
चौबन्दी मा हम्बरि ले झन् राम्रो देखियो
हो.. खोजे जस्तो सोचे जस्तो मायालु भेटियो
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउने
बोली बचन बानी तिम्रो मोहनी लगाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
हे.. म पनि त तिम्रो रूपले फिदा भाको छु
नदेखे नि ठोक्किएर जाने मन पर्यो
हो.. रिसाउँदा फकाउने बानी मन पर्यो
तिम्ले पनि यो मन चोर्ने बानी मन पर्यो
है.. त्यो मन बाट यो मन जोड्ने बानी मान पर्यो
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउने
बोली बचन बानी तिम्रो मोहनी लगाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
फरिया र चौबन्दी ले तिम्लाई सुहाउने
मिठो मुस्कान हेराइले भुतुक्कै बनाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
हे.. म पनि त तिम्रो रूपले फिदा भाकी छु
नेपाली
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउनेबोली बचन बानी तिम्रो मोहनी लगाउने
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउने
बोली बचन बानी तिम्रो मोहनी लगाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
फरिया र चौबन्दी ले तिम्लाई सुहाउने
मिठो मुस्कान हेराइले भुतुक्कै बनाउने
हो.. फरिया र चौबन्दी ले तिम्लाई सुहाउने
मिठो मुस्कान हेराइले भुतुक्कै बनाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
हे.. म पनि त तिम्रो रूपले फिदा भाको छु
कालो कालो इस्टकोटले तिमीलाई खुलायो
हो, तिम्रो सुन्दर हेराइले एकोहोरो बनायो
चौबन्दी मा हम्बरि ले झन् राम्रो देखियो
हो.. खोजे जस्तो सोचे जस्तो मायालु भेटियो
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउने
बोली बचन बानी तिम्रो मोहनी लगाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
हे.. म पनि त तिम्रो रूपले फिदा भाको छु
नदेखे नि ठोक्किएर जाने मन पर्यो
हो.. रिसाउँदा फकाउने बानी मन पर्यो
तिम्ले पनि यो मन चोर्ने बानी मन पर्यो
है.. त्यो मन बाट यो मन जोड्ने बानी मान पर्यो
दौरा सुरुवाल ढाका टोपी साह्रै सुहाउने
बोली बचन बानी तिम्रो मोहनी लगाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
फरिया र चौबन्दी ले तिम्लाई सुहाउने
मिठो मुस्कान हेराइले भुतुक्कै बनाउने
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
यति कुरा भन्न लाई तिम्रो छेउमा आको छु
म पनि त तिम्रो रूपले फिदा भाको छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
म पनि त तिम्रो रूपले फिदा भाकी छु
हे.. म पनि त तिम्रो रूपले फिदा भाकी छु
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated