♫ Description About Song ♫
Fursadma chat garna lyrics in Nepali by Saru Parajuli.
♫ Title : Fursadma Chat Garna | फुर्सदमा च्याट गर्न
♫ Genere : Romantic, Confession
♫ Voice : Saru Parajuli | सरु पराजुली
✍️ Lyrics : Shiva Chamlagai | शिव चम्लागाईँ
♫ Music : Mahesh Khadka | महेष खड्का
♫ Arrange : Maharaj Thapa | महराज थापा
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Recordist : Mark Santangelo | मार्क सन्ताङ्लो

x
कहिले हेर्छु फेसबुक, कहिले हेर्छु ट्विटर
कहिले हेर्छु इन्स्टा, कहिले हेर्छु भाइवर
गाउँघरको खबर बुझ्न, फुर्सदमा च्याट गर्न
कहिले हेर्छु फेसबुक, कहिले हेर्छु ट्विटर
कहिले हेर्छु टिकटक, कहिले हेर्छु भाइवर
कोही साथी घर देश, कोही साथी परदेश
हो..कोही साथी घर देश, कोही साथी परदेश
राख्दिन्छन् रङ्गी चङ्गी फोटा
कोही भाका स्लिम, कोही भाका मोटा
कोही भाका स्लिम, कोही भाका मोटा
अनलाइन मा देखे साथी, म आफैँ कल गर्छु
अफलाइन मा भेटे साथी, खबर के छ लेख्छु
आफूलाई अपडेट गर्न, फुर्सदमा च्याट गर्न
कहिले हेर्छु ह्वाट्सयाप, कहिले हेर्छु ट्विटर
कहिले हेर्छु सगुन, कहिले हेर्छु भाइवर
कोही साथी व्यस्त, कोही साथी मस्त
हो.. कोही साथी व्यस्त, कोही साथी मस्त
लेख्दिन्छन् मनका सबै कुरा
कोही व्यङ्ग्य गर्न, कोही दर्द पोख्न
कोही व्यङ्ग्य गर्न, कोही दर्द पोख्न
आज भोलि सबै लाई, म विशेष नै देख्छु
समय ले साथ दिए, आफन्त लाई भेट्छु
संसारको खबर बुझ्न, फुर्सदमा च्याट गर्न
कहिले हेर्छु फेसबुक, कहिले हेर्छु ट्विटर
कहिले हेर्छु फेसबुक, कहिले हेर्छु ट्विटर
कहिले हेर्छु इन्स्टा, कहिले हेर्छु भाइवर
नेपाली
गाउँघरको खबर बुझ्न, फुर्सदमा च्याट गर्नकहिले हेर्छु फेसबुक, कहिले हेर्छु ट्विटर

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated