♫ Description About Song ♫
Hunchha Malai Bihana Lyrics in Nepali by Ani Choying Drolma.
♫ Title : Hunchha Malai Bihana | हुन्छ मलाई बिहान
♫ Genere : Inspiring, Life, Request
♫ Voice : Ani Choying Drolma | अनि छोइङ् डोल्मा
✍️ Lyrics : Durga Lal Shrestha | दुर्गा लाल श्रेष्ठ
♫ Music : Nhyoo Bajracharya | न्ह्यु बज्राचार्य
Hunchha Malai Bihana Lyrics in Nepali by Ani Choying Drolma.
♫ Title : Hunchha Malai Bihana | हुन्छ मलाई बिहान
♫ Genere : Inspiring, Life, Request
♫ Voice : Ani Choying Drolma | अनि छोइङ् डोल्मा
✍️ Lyrics : Durga Lal Shrestha | दुर्गा लाल श्रेष्ठ
♫ Music : Nhyoo Bajracharya | न्ह्यु बज्राचार्य

x
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी, अब जाग न लौ
अनि जाग्छ जुरुक्क जगै
अनि जाग्छ जुरुक्क जगै
सपना नबुन बिपनामा, चाल बरु पाऊ
पसिना छर लौ माटोमा, रचना रच्दै जाऊ
हर्ताकर्ता तिमी यो जगको
अझ प्राण पनि तिमी नै
अझ प्राण पनि तिमी नै
सब साहस हो, जति जे भो
त्यो साहस तिम्रै
स्वर्ग बनाऊ या नर्कै
त्यो पनि हो तिम्रै
गर जे गर लौ, जागेर गर
हित होस् त्यसले सबकै
हित होस् त्यसले सबकै
हुन्छ मलाई बिहान त्यो क्षण
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी, अब जाग न लौ
अनि जाग्छ जुरुक्क जगै
अनि जाग्छ जुरुक्क जगै
नेपाली
हुन्छ मलाई बिहान त्यो क्षणतिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी, अब जाग न लौ
अनि जाग्छ जुरुक्क जगै
अनि जाग्छ जुरुक्क जगै
सपना नबुन बिपनामा, चाल बरु पाऊ
पसिना छर लौ माटोमा, रचना रच्दै जाऊ
हर्ताकर्ता तिमी यो जगको
अझ प्राण पनि तिमी नै
अझ प्राण पनि तिमी नै
सब साहस हो, जति जे भो
त्यो साहस तिम्रै
स्वर्ग बनाऊ या नर्कै
त्यो पनि हो तिम्रै
गर जे गर लौ, जागेर गर
हित होस् त्यसले सबकै
हित होस् त्यसले सबकै
हुन्छ मलाई बिहान त्यो क्षण
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी, अब जाग न लौ
अनि जाग्छ जुरुक्क जगै
अनि जाग्छ जुरुक्क जगै
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated