♫ Description About Song ♫
Jalera kharani bhaye lyrics in Nepali by Shiva Pariyar.
♫ Title : Jalera Kharani Bhaye |जलेर खरानी भएँ
♫ Genere : Tragic, Love, Blame
♫ Voice : Shiva Pariyar | शिव परियार
✍️ Lyrics : Janak Pahari | जनक पहरी
♫ Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु

x
जलेर खरानी भएँ जलाउने तिमी
जलाउने तिमी
जलेर खरानी भएँ जलाउने तिमी
यो जीवन को बाँच्ने इच्छा
यो जीवन को बाँच्ने इच्छा
सबै सबै नै उडाउने तिमी
उडाउने तिमी
जलेर खरानी भएँ जलाउने तिमी
सा नि सा रे सा नि ध नि सा
सा नि सा रे सा नि ध नि सा
के गरिनँ कि तिम्रो लागी
सा नि सा रे सा नि ध नि सा
सा नि सा रे सा नि ध नि सा
के गरिनँ कि तिम्रो लागी
के सहिनँ कि तिम्रो लागी
काँडा भरि मेरो बाटो फूल छरिनँ कि तिम्रो लागी
काँडा भरि मेरो बाटो फूल छरिनँ कि तिम्रो लागी
जलेर खरानी भएँ जलाउने तिमी
जलाउने तिमी
सा नि सा रे सा नि ध नि सा
सा नि सा रे सा नि ध नि सा
जति धेरै विश्वास गरेँ
सा नि सा रे सा नि ध नि सा
सा नि सा रे सा नि ध नि सा
हा.. जति धेरै विश्वास गरेँ
त्यति धेरै घात पाएँ
सधैँ सधैँ तिमीलाई दूर क्षितिजमा मात्रै पाएँ

नेपाली
जलेर खरानी भएँ जलाउने तिमीजलेर खरानी भएँ जलाउने तिमी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated