♫ Description About Song ♫
Jun Tyo Jun Lyrics in Nepali by Eleena Chauhan and Apath Mapchhan Magar.
♫ Title : Jun Tyo Jun | जुन त्यो जुन
♫ Genere : Request, Confession, Love
♫ Voice : Apath Mapchhan Magar, Eleena Chauhan | अपाथ माप्छान मगर, एलिना चौहान
✍️ Lyrics : Kamal Rai | कमल राई
♫ Music : Kamal Rai | कमल राई
♫ Arrange : Kamal Rai | कमल राई
♫ Mix Mastering : Min Bista | मिन बिष्ट
♫ Rhythm : Screen Creation
Jun Tyo Jun Lyrics in Nepali by Eleena Chauhan and Apath Mapchhan Magar.
♫ Title : Jun Tyo Jun | जुन त्यो जुन
♫ Genere : Request, Confession, Love
♫ Voice : Apath Mapchhan Magar, Eleena Chauhan | अपाथ माप्छान मगर, एलिना चौहान
✍️ Lyrics : Kamal Rai | कमल राई
♫ Music : Kamal Rai | कमल राई
♫ Arrange : Kamal Rai | कमल राई
♫ Mix Mastering : Min Bista | मिन बिष्ट
♫ Rhythm : Screen Creation

x
फूल त्यो फूल मेरो सामु आइ फुलिदेऊ न
तिम्लाइ भेटेर मनका कुरा सोध्नु छ एक्लै
तिम्रो मनमा कोही छ कि सोध्नु छ तिमीलाई
मं...
ह...
मनका यी भावनाका खुल्दुली हरू
तिमी सामु गएर पोखूँ झैँ लाग्छ
न्यानो न्यानो तिम्रो अङ्गालोमा
त्यहीँ कतै अल्झेर बेरूँ झैँ लाग्छ
आ...
मनका केही भावनाका खुलदुली हरू
तिमी सामु गएर पोखूँ झैँ लाग्छ
न्यानो न्यानो तिम्रो अङ्गालोमा
त्यहीँ कतै अल्झेर बेरूँ झैँ लाग्छ
तिमी नै हौ जिन्दगी को जिउने सारा अर्थ
तिमी बाटै सुरु हुन्छ तिमी बाटै अन्त्य
ओ...हो...
जुनी जुनी सयौँ जुनी तिम्रो काखमा
तारा हेरी टोलाउँदै निदाऊँ झैँ लाग्छ
युगौँ युग सधैँ तिम्रो हात समाई
जिन्दगी को यात्रा मा हिडुँ झैँ लाग्छ
ओ.. जुनी जुनी सयौँ जुनी तिम्रो काखमा
तारा हेरी टोलाउँदै नदाऊँ झैँ लाग्छ
युगौँ युग सधैँ तिम्रो हात समाई
जिन्दगी को यात्रा मा हिडुँ झैँ लाग्छ
हो.. तिमी नै हौ जिन्दगी को जिउने सारा अर्थ
तिमी बाटै सुरु हुन्छ तिमी बाटै अन्त्य
मं...
नेपाली
जुन त्यो जुन मेरो सामु आइ बसिदेउ नफूल त्यो फूल मेरो सामु आइ फुलिदेऊ न
तिम्लाइ भेटेर मनका कुरा सोध्नु छ एक्लै
तिम्रो मनमा कोही छ कि सोध्नु छ तिमीलाई
मं...
ह...
मनका यी भावनाका खुल्दुली हरू
तिमी सामु गएर पोखूँ झैँ लाग्छ
न्यानो न्यानो तिम्रो अङ्गालोमा
त्यहीँ कतै अल्झेर बेरूँ झैँ लाग्छ
आ...
मनका केही भावनाका खुलदुली हरू
तिमी सामु गएर पोखूँ झैँ लाग्छ
न्यानो न्यानो तिम्रो अङ्गालोमा
त्यहीँ कतै अल्झेर बेरूँ झैँ लाग्छ
तिमी नै हौ जिन्दगी को जिउने सारा अर्थ
तिमी बाटै सुरु हुन्छ तिमी बाटै अन्त्य
ओ...हो...
जुनी जुनी सयौँ जुनी तिम्रो काखमा
तारा हेरी टोलाउँदै निदाऊँ झैँ लाग्छ
युगौँ युग सधैँ तिम्रो हात समाई
जिन्दगी को यात्रा मा हिडुँ झैँ लाग्छ
ओ.. जुनी जुनी सयौँ जुनी तिम्रो काखमा
तारा हेरी टोलाउँदै नदाऊँ झैँ लाग्छ
युगौँ युग सधैँ तिम्रो हात समाई
जिन्दगी को यात्रा मा हिडुँ झैँ लाग्छ
हो.. तिमी नै हौ जिन्दगी को जिउने सारा अर्थ
तिमी बाटै सुरु हुन्छ तिमी बाटै अन्त्य
मं...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated