♫ Description About Song ♫
Kaha Hola Mero Mayalu Lyrics in Nepali By Melina Rai and Shivaraj Gurung.
♫ Title : Kaha Hola Mero Mayalu | कहाँ होला मेरो मायालु
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Shivaraj Gurung, Melina Rai | शिवराज गुरुङ्ग, मेलिना राई
✍️ Lyrics : Shivaraj Gurung | शिवराज गुरुङ्ग
♫ Music : Shivaraj Gurung | शिवराज गुरुङ्ग
♫ Arrange : Sooraz Shrestha | सोराज श्रेष्ठ
♫ Mix Mastering : Sooraz Shrestha | सोराज श्रेष्ठ
♫ Studio : BEATS RECORDS, Biratnagar

x
नसम्झ मलाई टाढाको
छिनमै टोलाउने एक्लै बरबराउने
लौ न मलाइ यो के भाको
हुन्छ नि पुरा, साँचो मनले चाहेको
मान्दैन किन, लौन मलाई नि के भाको
बिछोड पछि मिलन, भन्छ पागल यो मान
बिछोड पछि मिलन, भन्छ पागल यो मान
कहाँ होला मेरो मायालु कहाँ होला मेरो मायालु

कहाँ होला मेरो मायालु
कहाँ होला मेरो मायालु
कहाँ होला..
अझै पनि उस्तै नै छ, सङ्ग सङ्गै हिँडेको बाटो

मनमा अनेक पिडा हुँदा, लाग्छ किन हैन प्यारो
रात काट्छु तारा गनी, बाटो हेर्छु आउँछौ भनी

ह्मं.. ह्मं....
ला.. ला...
सफलता मेरो तिम्लाई पाउनु
सपना हो मेरो न्यानो संसार सजाउनु
हेरी बस्छु पुराना ती तस्बिरहरू
छानी छानी हामी दुवै को
हाँसो अनि रोदनमा
सम्झन्छु केवल तिमीलाई
लौन मलाइ यो के भाको
हुन्छ नि पुरा साँचो मनले चाहेको
मान्दैन किन लौन मलाई नि के भाको

नेपाली
सोची बस्छु तिम्रो बारेनसम्झ मलाई टाढाको

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated