♫ Description About Song ♫
Karke Najar Lyrics in Nepali By Tika Prasain and Sanjib Parajuli.
♫ Title : Karke Najar |कर्के नजर
♫ Album : Sang Sangai | सङ्ग सङ्गै
♫ Genere : Romantic, Love, QnA Type, Request
♫ Voice : Sanjib Parajuli, Tika Prasain | सञ्जिव पराजुली, टिका प्रसाईँ
✍️ Lyrics : Anand Adhikari | आनन्द अधिकारी
♫ Music : Ashish Aviral | आशिष अविरल
♫ Arrange : Ashish Aviral | आशिष अविरल
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत

x
सिधा सिधा मनमा, तिर गाडे भैगो नि
सिधा बोले भैगो नि, मन खोले भैगो नि
सिधा सिधा मनमा, राज गरे भैगो नि
किन तर्के किन कर्के, किन तर्के किन तर्के
किन तर्के किन तर्के, नजर लाउनु यसरी
किन कर्के किन तर्के, किन तर्के किन कर्के
किन कर्के किन तर्के, नजर लाउनु यसरी
किन तर्के किन कर्के, किन कर्के किन तर्के
किन कर्के किन कर्के, नजर लाउनु यसरी
यदि माया लाउनु छ भने त
किन डराइ डराइ डराइ डराइ लाउनु र
यदि मान भर्नु छ भने त
किन खटाइ खटाइ खटाइ खटाइ भर्नु र
यस्तो बेला त्यो मनले, कुरा बुझे भैगो नि
मनको आँखा खोलेर, दिलै जोडे भैगो नि

हिरा मोती हो यो पिरती त
किन त्यसै त्यसै त्यसै गुमाइहाल्नु र
दिलमा बास बस्नु छ भने त
किन त्यसै त्यसै त्यसै उडाइहाल्नु र
हामी बिचको दुरी, घटाए त भैगो नि
मनको कालो बादल, हटाए त भैगो नि
किन तर्के किन कर्के, किन कर्के किन तर्के
किन कर्के किन कर्के, नजर लाउनु यसरी
किन कर्के किन तर्के, किन तर्के किन कर्के
किन तर्के किन तर्के, नजर लाउनु यसरी
किन कर्के किन तर्के, किन कर्के किन कर्के
किन कर्के किन कर्के, नजर लाउनु यसरी
किन तर्के किन तर्के, किन तर्के किन कर्के
किन तर्के किन कर्के नजर लाउनु यसरी
किन कर्के किन कर्के, किन कर्के किन तर्के
किन तर्के किन कर्के, नजर लाउनु यसरी
नेपाली
सिधा हेरे भैगो नि, सिधै हिँडे भैगो निसिधा सिधा मनमा, तिर गाडे भैगो नि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated