♫ Description About Song ♫
Kina marina ma kina marina lyrics in Nepali by Pramod Kharel.
♫ Title : Kina Marina Ma | किन मरिन म
♫ Genere : Tragic, Love, QnA Type
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Roshan Singh | रोशन सिंह
♫ Music : Roshan Singh | रोशन सिंह
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा
Kina marina ma kina marina lyrics in Nepali by Pramod Kharel.
♫ Title : Kina Marina Ma | किन मरिन म
♫ Genere : Tragic, Love, QnA Type
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Roshan Singh | रोशन सिंह
♫ Music : Roshan Singh | रोशन सिंह
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana | सुमन राणा, खुमन राणा

x
पागल को उपमा भिर्न पाएँ
हो.. माया गरेँ मैले घृणा पाएँ
पागल को उपमा भिर्न पाएँ
ढुङ्गै ढोगेँ गुनासो पोखेँ
तर पनि उसको भागमा परिन
किन मरिन म किन मरिन
किन मरिन म किन मरिन
ओ...हो...
बनेको भए साधु र सन्त
उसलाई सम्झेर रुन्थेन मन त
के पाप गरेँ के भुल गरेँ
ए दैव तँलाई थाह भए भन त
बनेको भए साधु र सन्त
उसलाई सम्झेर रुन्थेन मन त
के पाप गरेँ के भुल गरेँ
हे दैव तँलाई थाह भए भन त
आँसु पिएँ उसलाई खुसी दिएँ
तर पनि उसको भागमा परिन
किन मरिन म किन मरिन
किन मरिन म किन मरिन
आँखामा राखेँ आँसु खस्यो
मुटुमा राखेँ खात बस्यो
उसलाई सम्झेर रोइ हिँड्ने
कस्तो मलाई लत बस्यो
आँखामा राखेँ आँसु खस्यो
मुटुमा राखेँ खात बस्यो
उसलाई सम्झेर रोइ हिँड्ने
कस्तो मलाई लत बस्यो
मन्दिर धाएँ कसम खाएँ
तर पनि उसको भागमा परिन
किन मरिन म किन मरिन
किन मरिन म किन मरिन
ओ...हो...
नेपाली
माया गरेँ मैले घृणा पाएँपागल को उपमा भिर्न पाएँ
हो.. माया गरेँ मैले घृणा पाएँ
पागल को उपमा भिर्न पाएँ
ढुङ्गै ढोगेँ गुनासो पोखेँ
तर पनि उसको भागमा परिन
किन मरिन म किन मरिन
किन मरिन म किन मरिन
ओ...हो...
बनेको भए साधु र सन्त
उसलाई सम्झेर रुन्थेन मन त
के पाप गरेँ के भुल गरेँ
ए दैव तँलाई थाह भए भन त
बनेको भए साधु र सन्त
उसलाई सम्झेर रुन्थेन मन त
के पाप गरेँ के भुल गरेँ
हे दैव तँलाई थाह भए भन त
आँसु पिएँ उसलाई खुसी दिएँ
तर पनि उसको भागमा परिन
किन मरिन म किन मरिन
किन मरिन म किन मरिन
आँखामा राखेँ आँसु खस्यो
मुटुमा राखेँ खात बस्यो
उसलाई सम्झेर रोइ हिँड्ने
कस्तो मलाई लत बस्यो
आँखामा राखेँ आँसु खस्यो
मुटुमा राखेँ खात बस्यो
उसलाई सम्झेर रोइ हिँड्ने
कस्तो मलाई लत बस्यो
मन्दिर धाएँ कसम खाएँ
तर पनि उसको भागमा परिन
किन मरिन म किन मरिन
किन मरिन म किन मरिन
ओ...हो...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated