♫ Description About Song ♫
Maile Ke Biraye Lyrics in Nepali By Anju Panta From Album Adhyaya.
♫ Title : Maile Ke Biraye | मैले के बिराएँ
♫ Album : Adhyaya | अध्याय
♫ Genere : Love, Confession, QnA Type
♫ Voice : Anju Panta | अन्जु पन्त
✍️ Lyrics : Eknarayan Bhandari | एक नारायण भण्डारी
♫ Music : Eknarayan Bhandari | एक नारायण भण्डारी
CRBT : 0130015072
PRBT : 6042550

x
तिर्खा लग्यो पानी खाएँ, मैले के बिराएँ मैले के बिराएँ
मन पराएँ माया लाएँ
मन पराएँ माया लाएँ, मैले के बिराएँ मैले के बिराएँ
मैले के बिराएँ

खोसेको होइन मैले, चोरेको छैन मैले
खोसेको होइन मैले, चोरेको छैन मैले
खोसेको होइन मैले, चोरेको छैन मैले
चोरेको छैन मैले
ढुङ्गा खोज्दा देउता पाएँ
है.. ढुङ्गा खोज्दा देउता पाएँ, मैले के बिराएँ मैले के बिराएँ

कोही माया स्वर्ग माने, कोही माया नर्क ठाने

कोही माया नर्क ठाने
साँचो के हो बुझ्न चाहेँ
हो... साँचो के हो बुझ्न चाहेँ, मैले के बिराएँ मैले के बिराएँ

अस्ति भेट्दा लाजले मरेँ, हिजो भेट्दा कुरा गरेँ

हिजो भेट्दा कुरा गरेँ
आज नजिक सर्दै आएँ
हो... आज नजिक सर्दै आएँ, मैले के बिराएँ मैले के बिराएँ

नेपाली
तिर्खा लग्यो पानी खाएँ...तिर्खा लग्यो पानी खाएँ, मैले के बिराएँ मैले के बिराएँ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated