♫ Description About Song ♫
Malai Basuri Le Ruwayo Lyrics in Nepali By Anju Panta and Ek Narayan Bhandari.
♫ Title : Malai bansuri le ruwayo | मलाई बाँसुरी ले रुवायो
♫ Album : Adhyaya | अध्याय
♫ Genere : Tragic, Love, Confession, Request
♫ Voice : Anju Panta | अन्जु पन्त
✍️ Lyrics : Ek Narayan Bhandari | एक नारायण भण्डारी
♫ Music : Ek Narayan Bhandari | एक नारायण भण्डारी
♫ Arrange : Binod Bajurali | बिनोद बजुराली
CRBT : 0130015070
PRBT : 6042557
Digi : 0119700
Maxis : 217580
Qute : 508582
Ksa : 124219
DU-UAE : 2592501
Viva : 6221914

x
मलाई बाँसुरी ले रुवायो, साइँला नबजाऊ बाँसुरी
सम्झना आउँछ निष्ठुरी, सम्झना आउँछ बैगुनी
सम्झनाले चोली रुझायो, साइँला नबजाऊ बाँसुरी
मलाई बाँसुरी ले रुवायो
तिमीले धोका दिँदै मा, म त किन मर्थेँ र
बाँचेर पो मैले तिम्रो, खुसी देख्न पाउँला

संसार कै नमुना होस्, तिम्रो नयाँ जोडी
पठाए छौ निम्तो भने, बधाई दिन आउँला

वल्लो डाली न्याउली रुन्छे, पल्लो डाली कोइली
एउटै बन बेग्लै मन, नाचेको छ मजुर
हो.. वल्लो डाली न्याउली रुन्छे, पल्लो डाली कोइली
एउटै बन बेग्लै मन, नाचेको छ मजुर
हार्ने को त आँसु पुछ्ने, हात भेटिँदैन
जता जित उतै ताली, बजाउँछन् हजुर

सम्झना ले चोली रुझायो, साइँला नबजाऊ बाँसुरी
मलाई बाँसुरी ले रुवायो
नेपाली
मलाई बाँसुरी ले रुवायोमलाई बाँसुरी ले रुवायो, साइँला नबजाऊ बाँसुरी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated