♫ Description About Song ♫
Bachera po paido raichha darshana lyrics by HBN Kismat and Jamuna Sanam.
♫ Title : Bachera Po Paido Raichha Darshan | बाँचेर पो पाइँदो रैछ दर्शन
♫ Genere : Romantic, Love, Nostalgic, Confession
♫ Voice : HBN Kismat, Jamuna Sanam | एचबिएन किस्मत, जमुना सनम
✍️ Lyrics : Raju Sunam | राजु सनम
♫ Music : HBN Kismat | एचबिएन किस्मत
♫ Arrange : HBN Kismat | एचबिएन किस्मत
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Madal : Khadka Budha Magar | खड्ग बुढा मगर
♫ Flute Programming : Ratna BK | रत्न बिक
♫ Sarangi Programming : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली
♫ Studio : 1DB HD
♫ Recordist : Bimal Chhinal, Raju Sunam, Binod Pariyar | बिमल छिनाल, राजु सनम, बिनोद परियार
♫ Audio / Video : Sanam Creation

x
संसार छुटी जान्थ्यो
बाँचेर पो पाइँदो रैछ दर्शन
लाखै बिन्ती गर्दा पनि टप्पै टिपी लान्थ्यो
टप्पै टिपी लान्थ्यो
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है.. धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है..
हम.. हो बादल लाग्दा वर्षा बनी दर्किन्छु झैँ लाग्थ्यो
दर्किन्छु झैँ लाग्थ्यो
बाँचेर पो पाइँदो रैछ दर्शन
इन्द्रेणी को सातै रङ्ग छर्किन्छ्यौ झैँ लाग्थ्यो
छर्किन्छ्यौ झैँ लाग्थ्यो
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है.. धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
हम.. हो हुरी आउँदा हुरी सङ्गै आउँछौ कि झैँ लाउँथ्यो
आउँछौ कि झैँ लाउँथ्यो
बाँचेर पो पाइँदो रैछ दर्शन
रेसमी यो कपाल मा हात लाउँछौ कि झैँ लाउँथ्यो
लाउँछौ कि झैँ लाउँथ्यो
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है..धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है..
हम.. हो नजिक भन्दा माया टाढा हुँदा लाग्दो रैछ
हुँदा लाग्दो रैछ
बाँचेर पो पाइँदो रैछ दर्शन
हाँस्दा भन्दा अझै बढी रुँदा लाग्दो रैछ
रुँदा लाग्दो रैछ
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है.. धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
हम.. हो यति राम्रो जोबन मेरो के काम तिमी बिना
के काम तिमी बिना
बाँचेर पो पाइँदो रैछ दर्शन
तिम्लाई मन पर्ने कुरा के खाम तिमी बिना
के खाम तिमी बिना
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है.. धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है..
हम.. हो धेरै पछि बल्ल आज मौसम सफा भाछ
मौसम सफा भाछ
बाँचेर पो पाइँदो रैछ दर्शन
तिमी भन्दा मेरो लागी अर्को संसार काँ छ
अर्को संसार काँ छ
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है.. धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
हम.. हो तिम्लाई के था एक्लै क्यारी घर धानेर बसेँ
घर धानेर बसेँ
बाँचेर पो पाइँदो रैछ दर्शन
कुलको छोरी इज्जतको डर मानेर बसेँ
डर मानेर बसेँ
बाँचेर पो पाइँदो रैछ दर्शन
धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
है.. धेरै पछि पाइयो तिम्रो दर्शन
हो पिरती को झरी बनी बर्सन
नेपाली
हम.. हो मरी गाको भए हामी संसार छुटी जान्थ्योसंसार छुटी जान्थ्यो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated