♫ Description About Song ♫
Mero Yaad Jarur Aaula Lyrics in Nepali By Satya Raj Acharya.
♫ Title : Mero Yaad Jarur Aaula | मेरो याद जरुर आउला
♫ Genere : Tragic, Nostalgic, Request
♫ Voice : Satya Raj Acharya | सत्य राज आचार्य
♫ Original Singer : B.R. Sagam | बि. आर. सगम
✍️ Lyrics : Bal Krishna "Sanjeev" | बाल कृष्ण "सञ्जिव"
♫ Music : Shambhujeet Baskota | शम्भुजित बास्कोटा
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग

x
कुनै दिन कुनै रात, मेरो याद मेरो याद मेरो याद जरुर आउला
चुपचाप बस तिमी, कहीँ पश्चात्तापको आगोले जलाउला
कुनै दिन कुनै रात, मेरो याद जरुर आउला
मेरो याद जरुर आउला
चुपचाप बस तिमी
नदेखिने घाउ चिनो छोड्यौ, मेरो निरोगी छातीमा

दुस्मन भए दुई मुटु हाम्रो, अभिन्न साथीमा
हो. हो. होहो.. हो. हो. होहो.. अभिन्न साथीमा
चुपचाप बस तिमी
सहन सक्ने सहन्छु सुन, मुटुमा अल्झाई
सहन सक्ने सहन्छु सुन, मुटुमा अल्झाई
नसक्ने जति कागज मा कोर्छु, कविता बनाई
हो. हो. होहो.. हो. हो. होहो.. कविता बनाई
चुपचाप बस तिमी
कुनै दिन कुनै रात, मेरो याद जरुर आउला
मेरो याद जरुर आउला
नेपाली
चुपचाप बस तिमी, कहीँ पश्चात्तापको आगोले जलाउलाकुनै दिन कुनै रात, मेरो याद मेरो याद मेरो याद जरुर आउला
चुपचाप बस तिमी, कहीँ पश्चात्तापको आगोले जलाउला
कुनै दिन कुनै रात, मेरो याद जरुर आउला
मेरो याद जरुर आउला
चुपचाप बस तिमी
नदेखिने घाउ चिनो छोड्यौ, मेरो निरोगी छातीमा
नदेखिने घाउ चिनो छोड्यौ, मेरो निरोगी छातीमा
दुस्मन भए दुई मुटु हाम्रो, अभिन्न साथीमा
हो. हो. होहो.. हो. हो. होहो.. अभिन्न साथीमा
चुपचाप बस तिमी
सहन सक्ने सहन्छु सुन, मुटुमा अल्झाई
सहन सक्ने सहन्छु सुन, मुटुमा अल्झाई
नसक्ने जति कागज मा कोर्छु, कविता बनाई
हो. हो. होहो.. हो. हो. होहो.. कविता बनाई
चुपचाप बस तिमी
कुनै दिन कुनै रात, मेरो याद जरुर आउला
मेरो याद जरुर आउला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated