♫ Description About Song ♫
Timro mero nata ke ho Lyrics in Nepali By Junu Rai and Sunjeet Lama.
♫ Title : Nata Ke Ho | नाता के हो
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Junu Rai | जुनु राई
✍️ Lyrics : Sunjeet Lama | सुन्जित लामा
♫ Music : Sunjeet Lama | सुन्जित लामा
♫ Arrange : Roman Bajracharya | रोमन बज्राचार्य
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाइली
♫ Audio Lebel : 8K EVEREST MOTION PICTURES
♫ Flute : Kiran Baral | किरण बराल
Timro mero nata ke ho Lyrics in Nepali By Junu Rai and Sunjeet Lama.
♫ Title : Nata Ke Ho | नाता के हो
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Junu Rai | जुनु राई
✍️ Lyrics : Sunjeet Lama | सुन्जित लामा
♫ Music : Sunjeet Lama | सुन्जित लामा
♫ Arrange : Roman Bajracharya | रोमन बज्राचार्य
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाइली
♫ Audio Lebel : 8K EVEREST MOTION PICTURES
♫ Flute : Kiran Baral | किरण बराल

x
सम्बन्ध यो कस्तो हाम्रो सम्झाइदेऊ न
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
सम्बन्ध यो कस्तो हाम्रो सम्झाइदेऊ न
जुनेली रातको त्यही पुरानो याद को
तिता मिठा बात को झझल्को त्यो साथ को
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
सुनन यी मेरा भावहरू
नसुने जस्तै गर्छौ किन
मनले तिमी लाई रोजी सक्यो
अब धेरै नतड्पाऊ न
तिमी धर्ती तिमी आकाश
तिमी नै हौ संसार
बाँचुन्जेल तिमी मेरो
बनी देऊ न सहारा
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
सम्बन्ध यो कस्तो हाम्रो सम्झाइदेऊ न
जुनेली रातको त्यही पुरानो याद को
तिता मिठा बात को झझल्को त्यो साथ को
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
नेपाली
तिम्रो मेरो नाता के हो बुझाइदेऊ नसम्बन्ध यो कस्तो हाम्रो सम्झाइदेऊ न
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
सम्बन्ध यो कस्तो हाम्रो सम्झाइदेऊ न
जुनेली रातको त्यही पुरानो याद को
तिता मिठा बात को झझल्को त्यो साथ को
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
सुनन यी मेरा भावहरू
नसुने जस्तै गर्छौ किन
मनले तिमी लाई रोजी सक्यो
अब धेरै नतड्पाऊ न
तिमी धर्ती तिमी आकाश
तिमी नै हौ संसार
बाँचुन्जेल तिमी मेरो
बनी देऊ न सहारा
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
सम्बन्ध यो कस्तो हाम्रो सम्झाइदेऊ न
जुनेली रातको त्यही पुरानो याद को
तिता मिठा बात को झझल्को त्यो साथ को
तिम्रो मेरो नाता के हो बुझाइदेऊ न
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated