♫ Description About Song ♫
Purano Ghau Lyrics in Nepali By Anju Panta Written By Chandra Prasain "Pariskrit".
♫ Title : Purano Ghau | पुरानो घाऊ
♫ Genere : Request, Confeession
♫ Voice : Anju Panta | अन्जु पन्त
✍️ Lyrics : Chandra Prasai "Pariskrit" | चन्द्र प्रसाईं "परिष्कृत"
♫ Music : Santosh Shrestha | सन्तोष श्रेष्ठ
♫ Arrange : Bishnu Adhikari | बिष्णु अधिकारी
♫ Mix Mastering : Bishwa Adhikari | बिश्व अधिकारी
♫ Recordist : Bishwa Adhikari | बिश्व अधिकारी
♫ Audio/video : Eenkashi Entertainment Pty. Ltd.
Purano Ghau Lyrics in Nepali By Anju Panta Written By Chandra Prasain "Pariskrit".
♫ Title : Purano Ghau | पुरानो घाऊ
♫ Genere : Request, Confeession
♫ Voice : Anju Panta | अन्जु पन्त
✍️ Lyrics : Chandra Prasai "Pariskrit" | चन्द्र प्रसाईं "परिष्कृत"
♫ Music : Santosh Shrestha | सन्तोष श्रेष्ठ
♫ Arrange : Bishnu Adhikari | बिष्णु अधिकारी
♫ Mix Mastering : Bishwa Adhikari | बिश्व अधिकारी
♫ Recordist : Bishwa Adhikari | बिश्व अधिकारी
♫ Audio/video : Eenkashi Entertainment Pty. Ltd.

x
म तिम्रै प्रतीक्षा गरिरहेछु
आ....
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
नदेऊ घाउ अर्को मलाइ
नदेऊ घाउ अर्को मलाइ
म पुरानो घाउ भरिरहेछु
म पुरानो घाउ भरिरहेछु
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
मारेर मर्दैन चाहाना मनको
नपोखिदेउ सपना जतनको
मारेर मर्दैन चाहाना मनको
नपोखिदेउ सपना जतनको
घेरेर बादल नलाऊ हुरी
म आँधीको डरले मरिरहेछु
नदेऊ घाउ अर्को मलाई
नदेऊ घाउ अर्को मलाई
म पुरानो घाउ भरिरहेछु
म पुरानो घाउ भरिरहेछु
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
डुब्न नदेऊ लगाऊ किनारा
तिमी नै मेरो मनको सहारा
डुब्न नदेऊ लगाऊ किनारा
तिमी नै मेरो मनको सहारा
आऊ समाऊ यी हात मेरा
म तिम्रै आसमा परिरहेछु
नदेऊ घाउ अर्को मलाई
नदेऊ घाउ अर्को मलाई
म पुरानो घाउ भरिरहेछु
म पुरानो घाउ भरिरहेछु
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
नेपाली
आऊ उदाऊ बनेर भाग्यम तिम्रै प्रतीक्षा गरिरहेछु
आ....
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
नदेऊ घाउ अर्को मलाइ
नदेऊ घाउ अर्को मलाइ
म पुरानो घाउ भरिरहेछु
म पुरानो घाउ भरिरहेछु
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
मारेर मर्दैन चाहाना मनको
नपोखिदेउ सपना जतनको
मारेर मर्दैन चाहाना मनको
नपोखिदेउ सपना जतनको
घेरेर बादल नलाऊ हुरी
म आँधीको डरले मरिरहेछु
नदेऊ घाउ अर्को मलाई
नदेऊ घाउ अर्को मलाई
म पुरानो घाउ भरिरहेछु
म पुरानो घाउ भरिरहेछु
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
डुब्न नदेऊ लगाऊ किनारा
तिमी नै मेरो मनको सहारा
डुब्न नदेऊ लगाऊ किनारा
तिमी नै मेरो मनको सहारा
आऊ समाऊ यी हात मेरा
म तिम्रै आसमा परिरहेछु
नदेऊ घाउ अर्को मलाई
नदेऊ घाउ अर्को मलाई
म पुरानो घाउ भरिरहेछु
म पुरानो घाउ भरिरहेछु
आऊ उदाऊ बनेर भाग्य
म तिम्रै प्रतीक्षा गरिरहेछु
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated