♫ Description About Song ♫
Purano Hudaina Maya Lyrics in Nepali By Sanjeevani and Kumar Sanu.
♫ Title : Purano Hudaina Maya | पुरानो हुँदैन माया
♫ Album : Juni Juni | जुनी जुनी
♫ Genere : Love, Confession
♫ Voice : Sanjeevani, Kumar Sanu | सञ्जिवनि, कुमार सानु
✍️ Lyrics : Neelam Angbuhang Rai | निलम आङ्बुहाङ् राई
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई
♫ Audio : Dhaulagiri Cassette Center

x
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
बिर्सिँदैन मायाले माया, चोटै चोट खाए पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
विश्वासमा हुन्न खोट कहिल्यै
हो.. विश्वासमा हुन्न खोट कहिल्यै, कसी लगाउनु पर्दैन
आत्मा को साक्षी आत्मा नै हुन्छ, दसी जुटाउनु पर्दैन
दसी जुटाउनु पर्दैन
बिरानो हुँदैन माया, डाँडै काटी गए पनि
मन सधैँ मन सँग नै हुन्छ, ज्यान टाढा भए पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
सहन लाई गाह्रो होला
हो.. सहन लाई गाह्रो होला, बिछोडका केही दिन
हो.. परन्तु माया सक्छ फेरि, आर्को जुनी लिन
आर्को जुनी लिन
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
बिर्सिँदैन मायाले माया, चोटै चोट खाए पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
नेपाली
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनिपुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
बिर्सिँदैन मायाले माया, चोटै चोट खाए पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
विश्वासमा हुन्न खोट कहिल्यै
हो.. विश्वासमा हुन्न खोट कहिल्यै, कसी लगाउनु पर्दैन
आत्मा को साक्षी आत्मा नै हुन्छ, दसी जुटाउनु पर्दैन
दसी जुटाउनु पर्दैन
बिरानो हुँदैन माया, डाँडै काटी गए पनि
मन सधैँ मन सँग नै हुन्छ, ज्यान टाढा भए पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
सहन लाई गाह्रो होला
हो.. सहन लाई गाह्रो होला, बिछोडका केही दिन
हो.. परन्तु माया सक्छ फेरि, आर्को जुनी लिन
आर्को जुनी लिन
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
बिर्सिँदैन मायाले माया, चोटै चोट खाए पनि
पुरानो हुँदैन माया, जुनी जुनी लाई पनि
Purano Hudaina Maya Lyrics in Nepali
♫ Thak You ♫
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated