♫ Description About Song ♫
Sayad Timro Batoma Lyrics in Nepali By Raju Lama.
♫ Title : Sayad Timro Batoma | सायद तिम्रो बाटोमा
♫ Album : Mongolian Heart V.IV | मङ्गोलियन हार्ट भाग ४
♫ Genere : Love, Blame, Confession
♫ Voice : Raju Lama | राजु लामा
✍️ Lyrics : Mongolian Heart | मङ्गोलियन हार्ट
♫ Music : Mongolian Heart | मङ्गोलियन हार्ट

x
शायद तिम्रो आँखामा, सपना मेरो नहोला
तर मेरो जीवनमा, तिमी सधैँ हुने छौ
कहिलेकाहीँ रुने छौ, कहिलेकाहीँ रुने छौ
शायद तिम्रो बाटोमा
कति दिन बिते, कति रात हराए, तर तिमी आएनौ
कति दिन बिते, कति रात हराए, तर तिमी आएनौ
अन्धकार तिम्रो जीवनमा, ज्योति मेरो नहोला
उदास तिम्रो जीवनमा, मुस्कान मेरो नहोला
तर मेरो जीवनमा, तिमी सधैँ हुने छौ
कहिलेकाहीँ रुने छौ, कहिलेकाहीँ रुने छौ
शायद तिम्रो बाटोमा
कति सपनाहरू, यहाँ देखे मैले, तर तिमी आएनौ
कति सपनाहरू, यहाँ देखे मैले, तर तिमी आएनौ
चञ्चल तिम्रो जीवनमा, यौवन मेरो नहोला
सुन्दर तिम्रो जीवनमा, सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा, तिमी सधैँ हुने छौ
कहिलेकाहीँ रुने छौ, कहिलेकाहीँ रुने छौ
शायद तिम्रो बाटोमा, मेरो पाइला नहोला
शायद तिम्रो आँखामा, सपना मेरो नहोला
तर मेरो जीवनमा, तिमी सधैँ हुने छौ
कहिलेकाहीँ रुने छौ शायद तिम्रो बाटोमा
कहिलेकाहीँ रुने छौ शायद तिम्रो बाटोमा
कहिलेकाहीँ रुने छौ शायद तिम्रो बाटोमा
कहिलेकाहीँ रुने छौ शायद तिम्रो बाटोमा
कहिलेकाहीँ रुने छौ शायद तिम्रो बाटोमा
नेपाली
शायद तिम्रो बाटोमा, मेरो पाइला नहोलाशायद तिम्रो आँखामा, सपना मेरो नहोला

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated