♫ Description About Song ♫
Sunchhu Timile Malai bhulnai aateki chhyau re Lyrics in Nepali By Durga Kharel From Nepali Movie Bindaas 2.
♫ Title : Sunchhu Timile Malai | सुन्छु तिमीले मलाई
♫ Movie : Bindaas 2 | बिन्दास २
♫ Genere : Filmy, Tragic, Love, Confession
♫ Voice : Durga Kharel | दुर्गा खरेल
✍️ Lyrics : Ram Abiral | राम अविरल
♫ Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Male:
NT: 0140011781
Ncell: 60210421
UTL: 77813037
Smart: 27871
Female:
NT: 0140011949
Ncell: 60210574
UTL: 77813194
Smart: 29451
Digi Malaysia Code : 1603971
For download on DIGI type CTspace1603971 and SEND to 2000.
Sunchhu Timile Malai bhulnai aateki chhyau re Lyrics in Nepali By Durga Kharel From Nepali Movie Bindaas 2.
♫ Title : Sunchhu Timile Malai | सुन्छु तिमीले मलाई
♫ Movie : Bindaas 2 | बिन्दास २
♫ Genere : Filmy, Tragic, Love, Confession
♫ Voice : Durga Kharel | दुर्गा खरेल
✍️ Lyrics : Ram Abiral | राम अविरल
♫ Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Male:
NT: 0140011781
Ncell: 60210421
UTL: 77813037
Smart: 27871
Female:
NT: 0140011949
Ncell: 60210574
UTL: 77813194
Smart: 29451
Digi Malaysia Code : 1603971
For download on DIGI type CTspace1603971 and SEND to 2000.

x
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
सुन्छु तिमीले मलाई, भुल्नै आँटेको छौ रे
भुल्नै आँटेको छौ रे
पराईको नजर भरि, फुल्नै आँटेको छौ रे
फुल्नै आँटेको छौ रे
तिम्रो साथ बिना अब त, बाँच्दिन होला म त
सुन्छु पराई सँगै, मुटु साटेको छौ रे
सुन्छु पराई सँगै, मुटु साटेको छौ रे
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा, छोडेर गयौ
अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ
अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ
तिमीले जस्तै चोट दिए नि
चुपचाप स्विकार्नु छ
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
सपना जस्तै रहर मेरा, बिहानीसँगै टुटेर गए
बलियो मान्थेँ भाग्य रेखा, सिसा जस्तै फुटेर गए
दुख्छ मुटु पोल्छ छाती, खप्न सक्दिन म राती
दुख्छ मुटु पोल्छ छाती, खप्न सक्दिन म राती
सधैँ यस्तै बज्रपात, किन पर्छ मै माथि
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
नेपाली
तिम्रो याद आउँछ मलाई सताउँछमुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
सुन्छु तिमीले मलाई, भुल्नै आँटेको छौ रे
भुल्नै आँटेको छौ रे
पराईको नजर भरि, फुल्नै आँटेको छौ रे
फुल्नै आँटेको छौ रे
तिम्रो साथ बिना अब त, बाँच्दिन होला म त
सुन्छु पराई सँगै, मुटु साटेको छौ रे
सुन्छु पराई सँगै, मुटु साटेको छौ रे
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा, छोडेर गयौ
अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ
अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ
तिमीले जस्तै चोट दिए नि
चुपचाप स्विकार्नु छ
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
सपना जस्तै रहर मेरा, बिहानीसँगै टुटेर गए
बलियो मान्थेँ भाग्य रेखा, सिसा जस्तै फुटेर गए
दुख्छ मुटु पोल्छ छाती, खप्न सक्दिन म राती
दुख्छ मुटु पोल्छ छाती, खप्न सक्दिन म राती
सधैँ यस्तै बज्रपात, किन पर्छ मै माथि
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कटाऊँ
मैले कसरी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated