♫ Description About Song ♫
Timi Chhau Ra Po Lyrics in Nepali By Hemanta Rana and Sangeeta Rana From Movie PRATIBIMBA.
♫ Title : Timi Chhau Ra Po | तिमी छौ र पो
♫ Movie : PRATIBIMBA | प्रतिबिम्ब
♫ Genere : Filmy, Romantic, Love, Dedication
♫ Voice : Hemanta Rana, Sangeeta Rana | हेमन्त राणा, संगीता राणा
✍️ Lyrics : Rajkumar Bagar | राजकुमार बगर
♫ Music : Rajkumar Bagar | राजकुमार बगर
CRBT : 0160033154
PRBT : 60539965
UTL : 77325560

x
तिमी छौ र पो, बाँचेकी छु म
तिमी छेउ र पो, हाँसेको छु म
तिमी छेउ र पो, बाँचेको छु म
तिमी विना मुटु रूक्छ, तिमी विना सास रुक्छ
चाहिँदैन अरू केही, तिम्रो माया पाए पुग्छ
तिम्रो माया पाए पुग्छ
तिमी छेउ र पो, हाँसेको छु म
तिमी छौ र पो, बाँचेकी छु म
फूल अधुरो बास्ना विना, जुन अधुरो तारा विना
घाम अधुरो छाया विना, जीवन अधुरो माया विना
लिग अधुरो रेल विना, जित अधुरो खेल विना
रुख अधुरो जिमिन विना, म त अधुरो तिमी विना
तिमी छौ र पो, हाँसेकी छु म
तिमी छेउ र पो, बाँचेको छु म
घर अपुरो छाना विना, वर अपुरो पिपल विना
दीप अधुरो बाती विना, संसार अधुरो साथी विना
पात झैँ झर्छु तिमी विना, भेलमा पर्छु तिमी विना
के के गर्छु तिमी विना, जिउँदै मर्छु तिमी विना
तिमी छौ र पो, हाँसेकी छु म
तिमी छेउ र पो, बाँचेको छु म
नेपाली
तिमी छौ र पो, हाँसेकी छु मतिमी छौ र पो, बाँचेकी छु म

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated