♫ Description About Song ♫
Timro Man Badliyechha Lyrics in Nepali By Yash Kumar and Milan Newar.
♫ Title : Timro Man Badliyechha | तिम्रो मन बदलिएछ
♫ Genere : Love, Confession, Blame
♫ Voice : Yash Kumar, Milan Newar | यश कुमार, मिलन नेवार
✍️ Lyrics : Yash Kumar | यश कुमार
♫ Music : Yash Kumar | यश कुमार
♫ Arrange : Debesh Rai | देबेश राई
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A PLUS STUDIO
♫ Recordist : Naresh, Kushal | नरेश, कुशल
♫ Flute : Ratna BK | रत्न बिक

x
तिमीले साथ छोड्यौ भन्दा पनि, संसार गोलो छ घुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ ।
हिजो हामी भेट्थ्यौँ पहिले जहाँ
अरूलाई नै तिमी भेट्छौ रे
मं.. हं...
हिजो हामी भेट्थ्यौँ पहिले जहाँ
अरूलाई नै तिमी भेट्छौ रे
कसैले सोधे मेरो बारेमा
झर्केर चिन्दिन भन्छौ रे
झर्केर चिन्दिन भन्छौ रे
तिम्रो मन बदलिएछ
तिम्रो मन बदलिएछ
मलाई हेर्ने तिम्रो नजर
मलाई हेर्ने तिम्रो नजर
बदलिएछ बदलिएछ
तिम्रो मन बदलिएछ
गुनासो छैन कसै सङ्ग केही भन्ने, तिमीले नै हाँसेर बोल्न सिकायौ र आँसु लुकाउन पनि
तिमी गएदेखि मलाई के के भो
तिमीले सोच्नै सकेनौ
मं.. हं...
तिमी गएदेखि मलाई के के भो
तिमीले सोच्नै सकेनौ
अरूकै कुरा सुनेर हिँड्यौ
मलाइ कहिल्यै सोधेनौ
मलाइ कहिल्यै सोधेनौ
तिम्रै मन बदलिएछ
तिम्रै मन बदलिएछ
मलाई राम्रो सोच्ने मन
मलाई राम्रो सोच्ने मन
मैलिएछ मैलिएछ
तिम्रै मन बदलिएछ
आज जसको कारणले मलाई भुल्दै छौ, भोलि उसकै कारणले मलाई सम्झेर रुनेछौ ।
विडम्बना हेर मलाइ सम्झेर रुनु तिम्रो भाग्यमा रहेछ, तर तिम्रो आँसु पुछ्नु मेरो भाग्यमा रहेनछ ।
नेपाली
नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ ?तिमीले साथ छोड्यौ भन्दा पनि, संसार गोलो छ घुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ ।
हिजो हामी भेट्थ्यौँ पहिले जहाँ
अरूलाई नै तिमी भेट्छौ रे
मं.. हं...
हिजो हामी भेट्थ्यौँ पहिले जहाँ
अरूलाई नै तिमी भेट्छौ रे
कसैले सोधे मेरो बारेमा
झर्केर चिन्दिन भन्छौ रे
झर्केर चिन्दिन भन्छौ रे
तिम्रो मन बदलिएछ
तिम्रो मन बदलिएछ
मलाई हेर्ने तिम्रो नजर
मलाई हेर्ने तिम्रो नजर
बदलिएछ बदलिएछ
तिम्रो मन बदलिएछ
गुनासो छैन कसै सङ्ग केही भन्ने, तिमीले नै हाँसेर बोल्न सिकायौ र आँसु लुकाउन पनि
तिमी गएदेखि मलाई के के भो
तिमीले सोच्नै सकेनौ
मं.. हं...
तिमी गएदेखि मलाई के के भो
तिमीले सोच्नै सकेनौ
अरूकै कुरा सुनेर हिँड्यौ
मलाइ कहिल्यै सोधेनौ
मलाइ कहिल्यै सोधेनौ
तिम्रै मन बदलिएछ
तिम्रै मन बदलिएछ
मलाई राम्रो सोच्ने मन
मलाई राम्रो सोच्ने मन
मैलिएछ मैलिएछ
तिम्रै मन बदलिएछ
आज जसको कारणले मलाई भुल्दै छौ, भोलि उसकै कारणले मलाई सम्झेर रुनेछौ ।
विडम्बना हेर मलाइ सम्झेर रुनु तिम्रो भाग्यमा रहेछ, तर तिम्रो आँसु पुछ्नु मेरो भाग्यमा रहेनछ ।
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated