♫ Description About Song ♫
Timro Manma Ye Kanchha lyrics in Nepali By Nikita Thapa and written By Nima Raya.
♫ Title : Timro Manma Ye Kanchha | तिम्रो मनमा ए कान्छा
♫ Genere : Love, Confession, QnA Type
♫ Voice : Nikita Thapa | निकिता थापा
✍️ Lyrics : Nima Raya | निमा राय
♫ Music : Nima Raya | निमा राय
♫ Beats, Mix Mastering : Brijesh Shrestha | बृजेश श्रेष्ठ
♫ Studio : Ness Studios
Timro Manma Ye Kanchha lyrics in Nepali By Nikita Thapa and written By Nima Raya.
♫ Title : Timro Manma Ye Kanchha | तिम्रो मनमा ए कान्छा
♫ Genere : Love, Confession, QnA Type
♫ Voice : Nikita Thapa | निकिता थापा
✍️ Lyrics : Nima Raya | निमा राय
♫ Music : Nima Raya | निमा राय
♫ Beats, Mix Mastering : Brijesh Shrestha | बृजेश श्रेष्ठ
♫ Studio : Ness Studios

x
डुबेँ म त ए कान्छा तिम्रो माया मा
तिम्रो मनमा ए कान्छा छ छैन माया
डुबेँ म त ए कान्छा तिम्रो माया मा
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
डुबेँ म त ए कान्छा तिम्रो माया मा
परेँ म त ए कान्छा तिम्रो माया मा
डुबेँ म त ए कान्छा तिम्रो माया मा
परेँ म त ए कान्छा तिम्रो माया मा
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
आको है कान्छी म त तिमीलाई लिन
जाने भए रेडी म त भागेर हिन
चौबन्दी चोली अनि फुल बुट्टे सारीमा
सजाएर लान्छु तिम्लाई मेरो यो गाडीमा
मुसुक्क हाँसेर भुतुक्कै पार्ने
चञ्चले अनि तिम्रो चुलबुले बानी
देखेर तिम्रो यो मस्त जवानी
हेर न मेरो मन हुन्छ बेइमानी
अब हेर मरो मन मान्दैन
धेरै कुरा गर्न जान्दैन
डुबिसकेँ तिम्रो यो माया मा यसरी
सम्झाउन मन लाई गाह्रो छ
अलि गाह्रो छ मेरो मनलाई
तिमी बिना बुझाउन
माया कति मिठा मिठा मिठा कुरा गर न
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
नेपाली
तिम्रो मनमा ए कान्छा छ छैन मायाडुबेँ म त ए कान्छा तिम्रो माया मा
तिम्रो मनमा ए कान्छा छ छैन माया
डुबेँ म त ए कान्छा तिम्रो माया मा
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
डुबेँ म त ए कान्छा तिम्रो माया मा
परेँ म त ए कान्छा तिम्रो माया मा
डुबेँ म त ए कान्छा तिम्रो माया मा
परेँ म त ए कान्छा तिम्रो माया मा
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
आको है कान्छी म त तिमीलाई लिन
जाने भए रेडी म त भागेर हिन
चौबन्दी चोली अनि फुल बुट्टे सारीमा
सजाएर लान्छु तिम्लाई मेरो यो गाडीमा
मुसुक्क हाँसेर भुतुक्कै पार्ने
चञ्चले अनि तिम्रो चुलबुले बानी
देखेर तिम्रो यो मस्त जवानी
हेर न मेरो मन हुन्छ बेइमानी
अब हेर मरो मन मान्दैन
धेरै कुरा गर्न जान्दैन
डुबिसकेँ तिम्रो यो माया मा यसरी
सम्झाउन मन लाई गाह्रो छ
अलि गाह्रो छ मेरो मनलाई
तिमी बिना बुझाउन
माया कति मिठा मिठा मिठा कुरा गर न
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
के भो के भो मैले बुझ्नै सकिन
यो आँखालाई तिमी बाट छल्नै सकिनँ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated