♫ Description About Song ♫
Aasha Chha Ekdin Lyrics in Nepali by Pramod Kharel arranged by Sanjeev Baraily.
♫ Title : Aasha | आशा
♫ Genere : Hope, Romantic, Love
♫ Voice : Pramod kharel | प्रमोद खरेल
✍️ Lyrics : Pramod kharel | प्रमोद खरेल
♫ Music : Pramod kharel | प्रमोद खरेल
♫ Arrange : Sanjeev Baraily | सञ्जिब बराइली
♫ Mix Mastering : Shyam Swet Rasaily | श्याम श्वेत रसाइली
♫ Guitar Works : Sanjeev Baraily | सञ्जिब बराइली
♫ Studio : Prisma Recording Studio Ktm
♫ Music Label : Pramod Kharel | प्रमोद खरेल

x
मेरा मनका भावनाहरू भन्न सक्दिन होला तिमीलाई
मेरो मुर्दालाई एक दिन बुझ्ने छौ
मेरो आँखामा निदाएर मैले देख्ने सपना देख्ने छौ
तिमी बिना एक्लै बाँच्न सक्दिन होला
तिमी बिना एक्लै बाँच्न सक्दिन होला
आशा छ एक दिन तिमी मेरो हुनेछौ
आशा छ एक दिन तिमी मेरो हुनेछौ
आशा छ एक दिन तिमी मेरो हुनेछौ
आशा छ एक दिन तिमी मेरो हुनेछौ
नहिँड्दा तिमी छाती भित्र सुनसान लाग्छन् बाटाहरू
नहिँड्दा तिमी छाती भित्र सुनसान लाग्छन् बाटाहरू
मेटिएलान् कि यो मुटुमा तिम्रा पाइतालाका डोबहरू
मुटु पनि एक्लै हुन्छ तिमी नहुँदा
मुटु पनि एक्लै हुन्छ तिमी नहुँदा
दुइटै मुटु जतनले राखुँला म बरु
दुइटै मुटु जतनले राखुँला म बरु
दुइटै मुटु जतनले राखुँला म बरु
मं हं हं हं हं जतनले राखुँला म बरु
तिमी जुन गल्ली हिँड्छौ त्यही गल्ली पछ्याउँछु म
तिमी जुन गल्ली हिँड्छौ त्यही गल्ली पछ्याउँछु म
तिमी जस्तो भइन भने आफैँ लाई सच्याउँछु म
मेरो समर्पणलाई एक दिन बुझ्ने छौ

मं हं हं हं तिमी मेरो हुनेछौ
नेपाली
मेरा मनका भावनाहरू भन्न सक्दिन होला तिमीलाईमेरा मनका भावनाहरू भन्न सक्दिन होला तिमीलाई

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated