♫ Description About Song ♫
Aiselu Pakera Lyrics in Nepali by Bhakta Pradhan and Melina Rai written by Bishnu Polwangchha Chamling Rai.
♫ Title : Aaiselu Pakera | ऐसेलु पाकेर
♫ Genere : Romantic, Love, Confession, QnA Type
♫ Voice : Bhakta Pradhan, Melina Rai | भक्त प्रधान, मेलिना राई
✍️ Lyrics : Bishnu Polwangchha Chamling Rai | बिष्णु पोल्वाङ्चा चाम्लिङ् राई
♫ Music : Bishnu Polwangchha Chamling Rai | बिष्णु पोल्वाङ्चा चाम्लिङ् राई
♫ Arrange : Purshottam Subedi | पुर्षोत्तम सुबेदी
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : A One Musician
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ

x
ऐसेलु पाकेर पहेँलै भयो नि
तिम्रो पनि बिहे गर्ने उमेर भयो नि
तिम्रो पनि बिहे गर्ने उमेर भयो नि
ए के छ भन्देऊ तिम्रो बिचार
नत्र आउँछु तिम्लाइ लिन जन्ती लिएर
नत्र आउँछु तिम्लाइ लिन जन्ती लिएर
काफल पाकेर कालै भयो नि
काफल पाकेर कालै भयो नि
अहिले त मेरो बिहे गर्ने मुडै छैन नि
अहिले त मेरो बिहे गर्ने मुडै छैन नि
अल्लि पछि बिहे गर्ने मेरो बिचार छ
लाने भए मलाइ त हजुर लाहुरे चाहिन्छ
लाने भए मलाइ त हजुर लाहुरे चाहिन्छ
लाहुरे त म नभए नि के मा कम छु र
हो, लाहुरे त म नभए नि के मा कम छु र
सुखले तिम्लाइ पालुँला कान्छी त्यति त दम छ त
सुखले तिम्लाइ पालुँला कान्छी त्यति त दम छ त
आजकल का केटाहरू खप्पिस कुरा गर्छन्
आजकल का केटाहरू खप्पिस कुरा गर्छन्
तिमीले मागे आकाशका तारा झार्दिउँला पनि भन्छन्
तिमीले मागे आकाशका तारा झार्दिउँला पनि भन्छन्
के ठुलो कुरा गर्छ्यौ नि कान्छी माइतीमा बसेर
के ठुलो कुरा गर्छ्यौ नि कान्छी माइतीमा बसेर
बैँस चाहिँ जान लाग्यो नगर अबेर
हो, बैँस चाहिँ जान लाग्यो नगर अबेर
अल्लि पछि बिहे गर्ने मेरो बिचार छ
लाने भए मलाइ त हजुर लाहुरे चाहिन्छ
लाने भए मलाइ त हजुर लाहुरे चाहिन्छ
तिम्ले हुन्छ भन्यौ भने यो दिल खुल्ला छ
हो, तिम्ले हुन्छ भन्यौ भने यो दिल खुल्ला छ
कुरोमा मिले मै चिना हेर्थेँ भन्देऊ न के बिचार छ
कुरोमा मिले मै चिना हेर्थेँ भन्देऊ न के बिचार छ
भागेर त जान्न नि म लौ मेरो बाजि भो
भागेर त जान्न नि म लौ मेरो बाजि भो
दिए त मलाइ बाउ आमाले मै पनि राजी हो
म पनि त के कम छु र घरैमा माग्न आउँला
म पनि त के कम छु र घरैमा माग्न आउँला
नौमती बाजा घन्काएर तिमीलाई लैजाउँला
नौमती बाजा घन्काएर तिमीलाई लैजाउँला
अल्लि पछि बिहे गर्ने मेरो बिचार छ
लाने भए मलाइ त हजुर लाहुरे चाहिन्छ
लाने भए मलाइ त हजुर लाहुरे चाहिन्छ
नेपाली
ऐसेलु पाकेर पहेँलै भयो निऐसेलु पाकेर पहेँलै भयो नि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated