♫ Description About Song ♫
Baaf, Timrai daya timrai baya Lyrics in Nepali by Sujan Chapagain and Bidhya Tiwari Written By Hark Saud.
♫ Title : Baaf | बाफ
♫ Genere : Romantic, Love, Tragic, Confession
♫ Voice : Sujan Chapagain, Bidhya Tiwari | सुजन चापागाईँ, बिद्या तिवारी
✍️ Lyrics : Hark Saud | हर्क साउद
♫ Music : Sujan Chapagain | सुजन चापागाईँ
♫ Music Arrange, Producer and Guitar Work : Ganga Thapa | गंगा थापा
♫ Mix Mastering : Kobid Bazra | कोविड बज्र
♫ Studio : Namlo Music Hub & ArtMandu
♫ Recording Engineer : Shardool Shrestha, Sujan Bhattarai | शार्दोल श्रेष्ठ, सुजन भट्टरााई
♫ Musicians ♫ Cello : Eileen o'Neall, USA California | ईलिन ओनिएल
♫ Bambo Flute : Swarnim Maharjan | स्वर्णिम महर्जन
♫ Hand Pan : Safal Sharma, Kuwait | सफल शर्मा
♫ Silver Flute : Tomas Alejandro Carrasco Gubernatis, Chile | थोमस अलोजान्द्रो क्रास्को गुबेर्नातिस
♫ Matka or Ghatam : Sambhu Baniya | शम्भु बानिया
♫ Uda Drum : Eric, British Born Brazilian | इरिक
♫ Violin & Saprano Sax : Rabindra Karki Dhali | रबिन्द्र कार्कि धली
♫ Bass Guitar : Ganga Thapa | गंगा थापा

x
छैन म, म जे हो
के भो खै, खै के भो
छैन म, म जे हो
फुस्सै उडेँ म बाफ भई
रहिन म आफू मै
रहिन म आफू मै
के के हुन्छ, हुन्छ के के
छैन म, थिएँ जे
के के हुन्छ, हुन्छ के के
छैन म, थिएँ जे
लाग्यो किन किन लाज झैँ
लुके आँखा त्यसै त्यसै
लुके आँखा त्यसै त्यसै
तिम्रै दायाँ तिम्रै बायाँ, ज्यान घुम्छ फनफन्ती
झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी
तिम्रै दायाँ तिम्रै बायाँ, ज्यान घुम्छ फनफन्ती
झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी
हो, मायालाई सिलबन्दी
तिमीलाई हेर्न जुनकिरी आउला
तिमीलाई सुनाउन बतास ले गाउला
ह..
तिमीलाई हेर्न जुनकिरी आउला
तिमीलाई सुनाउन बतास ले गाउला
रहिन म आफूमै
रहिन म आफूमै
बादलु सर्दै सर्दै यतै त आउला
तिम्रो खबर मैलाई त सुनाउला
ह..
बादलु सर्दै सर्दै यतै त आउला
तिम्रो खबर मैलाई त सुनाउला
लुके आँखा त्यसै त्यसै
लुके आँखा त्यसै त्यसै
मेरा सबै सबै कुरा, तिमी तिरै छोडी आएँ
सम्झिएर पुर्याइ जानु, भन्ने खबर जूनलाई पठाएँ
तिम्रो कालो केशको, म छायामा हराएँ
धेरै गाह्रो माया भन्दा, म थोरै डराएँ
रहिन म आफू मै
लुके आँखा त्यसै त्यसै
फुस्सै उडेँ बाफ भई
रहिन म आफू मै
लुके आँखा त्यसै त्यसै
रहिन म आफू मै
नेपाली
के भो खै, खै के भोछैन म, म जे हो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated